Incident Reports

Woman Critically Injured in Husband's Beating

2013-05-06

Kanchanpur/May 6 Kulakung Rana, 28, of Chawanni in Beldadi VDC-5 has been critically injured after she was beaten by her husband Dhaniram Chaudhary, 30, on May 6. Dhaniram who was in inebriated condition had severely beaten his wife over minor family dispute. Kulakunda sustained severe injuries to her head and neck. Beldandi Primary Health Centre where the victim was taken has referred her to Mahakali Zonal Hospital for further treatment. The accused has absconded with his 5-year-old daughter after the incident. Area Police Office Beldandi said that search for the accused was ongoing. Komal Niranjan Bhat कञ्चनपुर । वैशाख २३ गते बेल्डाडी गाविस-५ चवन्नीकी २८ वर्षीया कुलाकुन्द रानालाई ०७० वैशाख २३ गते ३० वर्षीय पति धनिराम चौधरीले कुटपिट गर्दा उनी गम्भीर घाइते भएकी छन् । मदिरा सेवन गरेका धनिरामले सामान्य घरायसी विवादमा मरणासन्न कुटपिट गर्दा उनी गम्भीर घाइते भएकी हुन् । टाउको र घाँटीमा चोट लागेर गम्भीर घाइत भएकी कुलाकुन्देलाई उपचारका लागि बेल्डाडी प्राथमिक स्वास्थ्य केन्दमा लगिए पनि सो स्वास्थ्य केन्द्रले थप उपचारका लागि महाकाली अञ्चल अस्पताल रिफर गरेको छ । कुटपिट पछि पीडितका पति धनिराम ५ वर्षीया कान्छी छोरी सहित फरार रहेका छन् । इलाका प्रहरी कार्यालय बेल्डाडीले फरार भएका धनिरामको खाजी कार्य भइरहेको जनायो । कोमलनिरन्जन भाट

0 Comments

Related Reports
Related Trend Analysis