Incident Reports

Man Absconds after Raping Minor

2013-05-02

Lumbini, Rupandehi, Sudhdhodhan

Rupandehi/May 6 Manoj Chaudhary, 18, of Rajad in mankapadi VDC-3 has absconded after raping a 6-year-old girl on April 23, according to the family of the girl. The incident became public after the girl's family filed a complaint in police on May 2. Police said that the accused absconded after the complaint was filed. DSP Poshraj Pokharel said that police has initiated action after registering the complaint on May 5. The victim is undergoing treatment at Bhim hospital with help from various women rights organization and police. INSEC Tanahun representative reports that the Area Police Office Bhimad arrested Ishwar BK of Bhimad VDC-9 on May 3 on charge of raping an 11-year-old girl. रुपन्देही । वैशाख २३ गते एक ६ वर्षीया एक बालिकालाई बलात्कार गरी मानकपडी गाविस-३, रजाडका १८ वर्षीय मनोज चौधरी फरार भएका छन् । गत वैशाख १० गते बालिकालाई बलात्कार गरेको पीडितको परिवारले बताएको छ । घटनाको नौ दिनपछि वैशाख १९ गते प्रहरीमा उजुरी परेको घटना २२ गते मात्र सार्वजनिक भएको हो । प्रहरीमा उजुरी परेसँगै बलात्कारमा संलग्न रहेको आरोप लागेका चौधरी फरार रहेको प्रहरीले बताएको छ । चौधरीको परिवार नै सम्पर्कमा नरहेको प्रहरीले जनायो । जिल्ला प्रहरी कार्यालयले २२ गते मात्र उजुरी दर्ता गरेर कारबाही प्रक्रिया अघि बढाएको प्रहरी नायव उपरिक्षक पोषराज पोखरेलले बताए । घटनापछि बालिका शारीरिक रुपमा कमजोर बन्दै गएकी छन् । उनी विद्यालय समेत जान छाडेकी छन् बालिकाको महिलावादी सङ्घ-संस्था तथा प्रहरीको सहयोगमा वैशाख २० गतेदेखि भैरहवास्थित भीम अस्पतालमा उपचार भइरहेको छ । अमृत गिरी Amrit Gir

0 Comments

Related Reports
Related Trend Analysis