The United Democratic Madhesi Front staged a demonstration outside the District Election Office in Gaur on Tuesday, demanding to make and amendment to the Constitution and revoke the new local level structure.
The cadres of Madhesi parties gathered outside the District Election Office at 9:30 am as per the UDMF’s agitation schedule.
Federal Socialist Forum Nepal’s central member Rewanta Jha, Sadbhawana Party Joint General Secretary Ajay Gupta, Nepal Sadbhawana Party’s central member Anil Singh addressed the UDMF cadres.
They claimed that the recently created local bodies have discriminated the Madhesis.
They said their parties will not take part in the elections unless their demands are addressed.
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकताले जिल्ला निर्वाचन कार्यालय रौतहट घेराउ गरेका छन् । स्थानीय निर्वाचनको विरोध गर्दै आएका मोर्चा कार्यकर्ताले पूर्व निर्धारित कार्यक्रमअन्तर्गत जिल्ला निर्वाचन कार्यालय घेराउ गरेका हुन् ।
सदरमुकाम गौरस्थित जिल्ला निर्वाचन कार्यालयमा घेराउ गर्दै मोर्चा कार्यकर्ताले सरकारविरुद्ध नाराबाजी समेत गरेका छन् । बिहान १० बजे कार्यालय अगाडि जम्मा भएका प्रदर्शनकारीले संविधान संशोधन गरी मधेसी मोर्चाको माग सम्बोधन नगरेसम्म स्थानीय निर्वाचन हुन नदिने बताएका छन् ।
मोर्चाले प्रदर्शन थालेपछि गौरमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।