Incident Reports

Khambuwan Morcha Warns Media

2013-05-04

Khotang/May 6 Khambuwan Rastriya Morcha (KRM) Khotang has warned to take stern action against anyone for circulating 'false news' against the party. Issuing a press statement on May 4, KRM threatened not to leave those who circulated 'baseless news on KRM' at a time when there is public opinion on forming Khambuwan ethnic state. Local media had published news some time ago that district chairperson and some leaders, cadres of KRM had joined Sanghiya Samajbadi Party. DM Chamling Rai खोटाङ । वैशाख २३ गते आफ्नो पार्टीको विषयमा भ्रामक खबर प्रचार प्रसार गर्ने जस्तोसुकैलाई कडा कारबाही गर्ने खम्बूवान राष्ट्रिय मोर्चा खोटाङले चेतावनी दिएको छ । मोर्चाले वैशाख २१ गते विज्ञप्ति प्रकाशन गर्दै खम्बूवान जातीय राज्य निर्माण हुनुपर्छ भन्ने पक्षमा रहेको अवस्थामा मोर्चाको बारे मनपरी खबर फैलाउने जो कोहीलाई नछाड्ने जनाएको हो । केही समयअघि मोर्चाका जिल्ला अध्यक्ष पिके खम्बूलगायतका नेता कार्यकर्ता सङ्घीय समाजवादी पार्टीमा प्रवेश गरेको खबर स्थानीय सञ्चार माध्यमहरूले प्रकाशित गरेका थिए । डिएम चाम्लिङ राई

0 Comments