Incident Reports

Police exchange fire with marijuana smugglers in Makwanpur

2017-03-28

Bagmati, Makawanpur, Manahari

Police exchanged gunfire with marijuana peddlers at Manhari in Makwanpur district on Tuesday morning. After receiving information about marijuana smuggling through Kakada, Sarikhet and Nayabasti towards India, a police team had set a trap to nab the smugglers at Nayabasti. However, the smugglers saw the police team and opened fire towards them. No casualties have been reported. Police said there were some 30-35 smugglers carrying the contraband towards the Indian side. Police has arrested four of them while the others escaped towards the jungle under the darkness of night. The arrested have been identified as Dipendra Rai, 16, of Manhari-7, Suresh Syangtan, 29, of Raksirang-8, Gopal Bloon, 36, and Krishna Tamang, 18, of Manhari-6. Police also seized 565 kilogram of marijuana and 46 kilogram of hashish left behind by the smugglers. पाँच सय ४६ किलो अवैध लागुऔषध गाँजा र ४५ किलो चरेससहित मकवानपुर प्रहरीले चारजनालाई पक्राउ गरेको छ । मंगलबार राति करिब सवा दुई बजे मनहरी गाउँपालिका ६ स्थित सुनाचुरी जंगलमा दोहोरो भीडन्तपछि प्रहरीले लागुऔषधसहित चारजनालाई पक्राउ गरेको मकवानपुर प्रहरी प्रवक्ता डीएसपी वामदेव गौतमले बताए । पहाडी क्षेत्रबाट ठूलो परिमाणमा गाँजा÷चरेस ल्याइँदै छ भन्ने विशेष सूचना पाएपछि इलाका प्रहरी कार्यालय मनहरीका प्रमुख प्रहरी निरीक्षक चित्रबहादुर घलेको टोली जंगलमा लुकेर बसेको थियो । सोही क्रममा गाँजा ल्याएका तस्करले प्रहरीमाथि गोली प्रहार गरेको गौतमले जानकारी दिए । ‘तस्करले फायरिङ गरेपछि प्रहरीले पनि जबाफी फायरिङ गरेको हो', उनले भने, ‘दोहोरो भिडन्तमा तस्करले सात र प्रहरीले १९ राउन्ड फायरिङ गरेको थियो ।' फायरिङ गर्दै पिछा गर्ने क्रममा तस्करले ल्याएको २२ बोरा (पाँच सय ४६ केजी) गाँजा र दुई बोरा (४५ केजी) चरेस बरामद गरिएको उनले बताए । ‘प्रहरीमाथि गोली प्रहार भएपछि बाध्य भएर प्रहरीले जबाफी फायरिङ गरेको हो', गौतमले भने । प्रहरीले लागूऔषधसँगै मनहरी गाउँपालिका ७ का १६ वर्षीय दीपेन्द्र राई, मनहरी गाउँपालिका ६ का २९ वर्षीय सुरेश स्याङ्तान, मनहरी गाउँपालिका ८ का १८ वर्षीय कृष्ण तामाङ र राक्सिराङ गाउँपालिका ८ काँ ३६ वर्षीय गोपाल ब्लोनलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरूमाथि आवश्यक अनुसन्धान एवं कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Small arms
Primary Cause Related to organized crime and illegal trade (drugs, arms, non-gendered human trafficking, protection racket, gang violence, etc.)
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Criminal
Actor 1 - Youth youth
Actor 2 - Number of people 8
Actor 2 - Affiliation Police
Actor 2 - Youth unknown
National/Online Media , Local Newspaper - Parsa , Local Newspaper - Makwanpur , Local Newspaper - Siraha , Local Newspaper - Mahottari , Local Newspaper - Saptari

0 Comments