Incident Reports

RPP stages sit-in before District Election Office Parsa

2017-03-20

Madhes, Parsa, Birgunj

RPP-Nepal picketed the Parsa District Election Office for an hour protesting against the decision of the Election Commission to delete a section on Hinduism and Constitutional Monarchy from the charter of the party. After picketing, Ramchandra Chaturbedi, Chairperson of RPP-Parsa submitted a memorandum. The memorandum states that the rights given the consitution of 2072 has been taken away by the election commission. राष्ट्रिय प्रजातन्त्र पार्टी पर्साले एक घण्टा निर्वाचन कार्यालय, पर्सामा घेराउ गरेको छ। घेराउपश्चात राप्रपा पर्साका अध्यक्ष रामचन्द्र चतुर्वेदीले ज्ञापन बुझाएका थिए। राप्रपा एकीकरणपछि बनेको शाझा विधानबाट हिन्दु राष्ट्र, संवैधानिक राजतन्त्र निर्वाचन आयोगले हटाएपछि पार्टीले विरोधको कार्यक्रम गर्दै आएको छ। ज्ञापनपत्रमा २०७२ को संविधानले दिएको अधिकार निर्वाचन आयोगले हनन गरेको उल्लेख छ। संविधान निर्माणको क्रममा केही विषयमा पार्टीले फरक मत कायम राखेको हुँदा कतिपय दलहरुले राप्रपालाई आखाँको कसिङ्गर बनाएको र ती दलहरुका करण पार्टीको विधानमा निर्वाचन आयोगले गरेको हस्तक्षेप निन्दनीय रहेको उल्लेख छ। निर्वाचन आयोगले गरेको विधान परिवर्तनबारे पूर्ण विचार गर्न् मागसमेत गरिएको छ
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Election-related incident
Secondary Cause Religious sectarianism
Actor 1 - Number of people 50
Actor 1 - Affiliations RPP
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Local Newspaper - Parsa

0 Comments