Incident Reports

UDMF cadres misbehaving UML leader's family

2017-03-28

Madhes, Saptari, Rajbiraj

Suman Raj Pyakurel, central committee member of CPN UML has accused the Madhesi morcha cadres of misbehaving his wife Jyoti Pyakurel and daughter-in-law Raktim Pyakurel. A group of SLMM supporters had staged a demonstration outside Pyakurel's house on Tuesday as a part of the Front's agitation demanding halt to the local level election process. CDO of Saptari, Krishna Bahadur Katuwal, said that Pyakurel's family had been safely rescued and sent to Biratnagar. राजविराज नपा-४ का नेकपा (एमाले) का केन्द्रीय सदस्य सुमनराज प्याकुरेलको परिवारमाथि उनको घरमा चैत १५ गते संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सप्तरीका कार्यकर्ताले दुर्व्यवहार गरेका छन् । घरबाट बाहिर निस्किरहेका बेला प्याकुरेल पत्नी ५४ वर्षीया ज्योति प्याकुरेल र बुहारी ३० वर्षीया रक्तिम प्याकुरेलको बा.१० ज ५४३७ नम्बरको गाडीलाई घेराउ गरी उनीहरुले नाराबाजी गर्दै अपशब्द गालीगलौज गरेको पीडित ज्योति प्याकुरेलले बताइन् । प्याकुरेल परिवारलाई घरबाट उद्धार गरी सकुशल विराटनगरतर्फ पठाएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटवालले जानकारी दिए । मोर्चाका कार्यकर्ताहरूले फागुन २५ गते प्याकुरेलको घरमा ढुङ्गामुढा गरेर झ्यालको सिसा फुटाउनुका साथै उनको घरमा भाडामा रहेको क्रेस नेपाल नामक गैरसरकारी संस्थाको सूचना पाटी र बोर्ड आगजनी गरेका थिए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Threat/intimidation
Primary Cause Election-related incident
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth unknown
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
INSEC , Local Newspaper - Dhanusha

0 Comments