Incident Reports

Apan Dainik: Siraha District Election Office padlocked

2017-03-28

Madhes, Siraha, Lahan

The Federal Alliance cadres padlocked the Siraha District Election Office on Tuesday as a part of it's non-cooperation movement. A group of FA cadres led by Federal Socialist Forum Nepal party chairman Badal Prashad Yadav padlocked the District Eleciton Office despite the presence of heavy security. असहयोग आन्दोलन क्रममा संघीय गठबन्धनले सिरहामा रहेको निर्वाचन कार्यालयमा तलाबन्दी गरेको छ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष बादल प्रसाद यादवको नेतृत्वमा आएको मोर्चा कार्यकर्ताहरुले जिल्ला निर्वाचन कार्यालयमा तालाबन्दी गरेको हो । बाक्लो प्रहरीको सुरक्षा घेरा भएपनि मोर्चा सम्बद्ध दलले तालाबन्दी गर्न भ्याएका छन् । पूर्व घोषित आन्दोलनका कार्यक्रम अनुसार उनीहरुले सरकारले अगामी वैशाख ३१ गतेको लागि घोषणा गरेको स्थानीय तहको को निर्वाचको विरोधमा तालाबन्दी गरेको हो । संघीय गठबन्धनले अगाडी सारेको २६ बुँदे माग पूरा हुन नसकेको, संघीय राज्यको मर्म र भावना विपरीत स्थानीय निर्वाचन घोषणा भएको भन्दै विरोध गरेका छन् । परिमार्जन सहित संविधान सम्बोधन गरी सवै दल निर्वाचनमा जुट्नुपर्ने गठबन्धनका स्थानीय नेताहरुको भनाई छ । गठबन्धनका नेता कार्यकर्ताहरुले निर्वाचन कार्यालय अगाडी धर्ना दिदै चर्को नाराबाजी समेत गरेका छन् । यसैवीच गठबन्धनले लगाएको ताला प्रहरीले टुटाएका जिल्ला प्रहरी कार्यालय सिरहाले बताएका छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Election-related incident
Secondary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 35
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Local Newspaper - Siraha

0 Comments