Incident Reports

Janakpur Today: Accused killer at large arrested

2017-01-09

Madhes, Dhanusha, Mithila

Dhanusha Police has arrested Kumar Sarki known as Mohan Bahadur Nepali of Mithila Municipality-4 of Dhanusha on charge of murder on Sunday evening. He is accused of killing Buddha Bahadur Magar of same municipality ward 7. The police team deployed under the command of Police Inspector Madhav Prasad Kafle was successful in arresting Nepali who was at large. Magar died while undergoing treatment after being seriously injured during fight on 9 January. According to Kafle, the case against Nepali has been charged under murder case, and further investigation is going on. हत्याको आरोपमा धनुषा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको मिथिला नगरपालिका वडा नं. ४ बस्ने कुमार सार्की भन्ने मोहन बहादुर नेपालीलाई आइतबार साँझ पक्राउ गरिएको हो । सोही नगरपालिका वडा नं. ७ जमुनिवास बस्ने बुद्ध बहादुर मगरको हत्या गरेको आरोपमा उनलाई ईलाका प्रहरी कार्यालय ढल्केबरले पक्राउ गरेको हो ।प्रहरी निरीक्षक माधव प्रसाद काफ् लेको नेतृत्वमा खटिएको टोलीले फरार रहेको नेपालीलाई पक्राउ गर्न सफल भएको बताइएको छ । गत पुष २५ गते भएको झडपको क्रममा गम्भिर घाइते भएको मगरको उपचारको क्रममा मृत्यु भएपछि नेपाली फरार रहेका थिए । पक्राउ गरिएको नेपालीलाई कर्तव्य ज्यान अन्तर्गतको मुद्दा चलाइएको जनकारी दिँदै निरीक्षक काफ्लेले घटनाको थप अनुसन्धान जारी रहेको बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Secondary Form Fight
Weapons None
Primary Cause Unclear
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Killed 1
Local Newspaper - Dhanusha

0 Comments