Incident Reports

Three injured in a clash between the cadres of NC and Maoist Centre

2017-03-29

Karnali, Jajarkot, Bheri

At least three cadres were injured in a clash between the Nepali Congress and Maoist (centre) in Sanobhari Village Council-6. The injured were three cadres from Nepali Congress. The injured are local cadre Sashi Ram Oli ,42 of Sanobhari Village council-6, Biram Oli, 39 and Man Singh Oli, 42 of the same place. The injured were rushed to the district hospital of Salle. The injured sustained deep cut from a sharp weapon over their body according to Nepali congress, Rukum. The clash started over the dispute on the issue of local level election when a cadres from Maoist attempted to obstruct the election dissemination program. Police have arrested two Maoist cadres on charge of using sharp weapon. Those arrested were local cadres and teacher Bishnu Pun,40 and 30 years old Ram Bahadur Oli according to DSP Angur DC. Adarsha KC सानोभरी गाउँपालिका-६ मा नेपाली कङ्ग्रेस र एकीकृत माओवादी केन्द्रका कार्यकर्ताबिच चैत १६ गते भएको झडपमा कङ्ग्रेसका तीन जना कार्यकर्ता घाइते भएका छन् । घाइते हुनेमा सानोभरी गाउँपालिका-६ निवासी कङ्ग्रेसका स्थानीय कार्यकर्ता ३९ वर्षीया विरमी ओली, सोही ठाउँका ४२ वर्षीय शशिराम ओली र ३९ वर्षीय मानसिंह ओली रहेका छन् । घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पताल सल्लेमा ल्याइएको छ । पीडित तीनै जनाको शरीरका विभिन्न भागमा धारिलो हतियार प्रहार भएको नेपाली कङ्ग्रेस, रूकुमले जनाएको छ । स्थानीय तहको चुनाव सम्बन्धमा आयोजना गरेको चुनावी कार्यक्रमलाई माओवादीका स्थानीय कार्यकर्ताहरूले विथोल्न खोज्दा दुवै पक्षबिच झडप भएको काङ्ग्रेसका सानोभेरी गाउँपालिका संयोजक गोरप्रसाद चन्दले आरोप लगाए । झडपमा धारिलो हतियार प्रहार गरेको आरोपमा एकीकृत माओवादी केन्द्रका दुई जना स्थानीय कार्यकर्तालाई प्रहरीले चैत १६ गते गिरफ्तार गरेको जनाएको छ । गिरफ्तार हुनेमा सानोभेरी गाउँपालिका-११ काफलबोटका शिक्षक एवम् एकीकृत माओवादी केन्द्रका स्थानीय कार्यकर्ता ३० वर्षीय रामबहादुर ओली र सोही ठाउँका ४० वर्षीय शिक्षक एवम् एकीकृत माओवादी केन्द्रका स्थानीय कार्यकर्ता विष्णु पुन रहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी अङगुर डिसीले बताए । आदर्श केसी
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Sharp weapon
Primary Cause Election-related incident
Actor 1 - Number of people 10
Actor 1 - Affiliations CPN (Maoist Center) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 10
Actor 2 - Affiliation Nepali Congress and affiliated org
Actor 2 - Youth unknown
Total Injured 3
INSEC

0 Comments