Incident Reports

Students Vandalize Doti Campus

2013-05-10

Doti/May 11 The students of Doti Multiple Campus have vandalized the building of the College on May 10 demanding appointment of subject teachers. Desks, chairs and benches of the college were damaged in the incident. Campus Chief Mahesh Kathayat complained that the students went on a rampage instead of talking with the administration. The students were demanding appointment of subject-wise teachers, removal of bad teachers and said that their demand for so was repeatedly ignored, NSU chairperson Ganesh Khadka said. Lavdev Bhatta डोटी । वैशाख २८ गते डोटी बहुमुखी क्याम्पस डोटीमा विषयगत शिक्षक राख्नुपर्ने माग गर्दै स्नातक तहमा अध्ययनरत् विद्यार्थीहरूले ०७० वैशाख २७ गते तोडफोड गरे । क्याम्पसमा रहेका कुर्ची डेस्क र बेन्च लगायतका सामाग्री तोडफोड गरेको छ । क्याम्पस प्रशासनसँग समन्वय गर्नको साटो विद्यार्थीहरूले तोडफोड गरेको क्याम्पस प्रमुख महेश कठायतले बताए । क्याम्पस प्रशासनमा विद्यार्थीहरूले विषयगत शिक्षक राखिनुपर्ने, अक्षम प्राध्यापक हटाइनुपर्ने माग राख्दै पटकपटक पेश गर्दासमेत मागको कुनै सुनुवाई नभएकाले आन्दोलनमा उत्रनुपर्ने बाध्यता भएको विद्यार्थी नेता बमबहादुर बमले बताए । विद्यार्थीहरूले क्याम्पस प्रमुखलाई विषयगत शिक्षक भर्ना गर्नुपर्ने, विद्यार्थीहरूलाई पढाउन नसक्ने असक्षम प्राध्यापकहरूलाई हटाउनुपर्ने लगायतका मागहरू राखी ज्ञापनपत्र बुझाएको स्ववियु सभापति गणेश खड्काले बताए । लबदेब भट्ट

0 Comments

Related Reports
Related Trend Analysis