Incident Reports

Minor Raped by Youth

2013-05-11

Bardiya/May 11 A 7-year-old girl has been raped by a 17-year-old boy of Gulariya Municipality in the evening of May 10. The boy was held after the family filed a complaint at District Police Office soon after they learned about the incident. DSP Yamuna Rajak informed that the girl was handed over to the parents after treatment at Bardiya District Hospital, Gulariya. DSP Rajak informed an FIR against the accused would be filed on May 12. Man Bahadur Chaudhary बर्दिया । वैशाख २८ गते गुलरिया नपाकी एक ७ वर्षीया बालिकालाई ०७० वैशाख २७ गते साँझ सोही ठाउँका १७ वर्षीय लक्ष्मण कुशबदियाले बलात्कार गरेका छन् । घटना थाहा पाएलगत्तै पीडित पक्षले प्रहीलाई जानकारी गराएपछि जिल्ला प्रहरी कार्यालयबाट गएको प्रहरी टोलीले आरोपित लक्ष्मण कुशबदियालाई गिरफ्तार गरी हिरासतमा राखेको छ । घटनाको अनुसन्धान भइरहेको र पीडित बालिकालाई बर्दिया जिल्ला अस्पताल गुलरियामा उपचार गराई अभिभावकको जिम्मा लगाएको डीएसपी यमुना रजकले बताए । आरोपित कुशवदियाविरुद्ध ०७० वैशाख २९ गते जाहेरी दर्ता गरिने डीएसपी रजकले बताए ।

0 Comments

Related Reports
Related Trend Analysis