Incident Reports

Nepali Congress Ramdhuni Municipality secretary attacked in intra-party dispute

2017-04-07

Province 1, Sunsari, Ramdhuni

Ramdhuni municipality secretary of Nepali Congress Dil Kumar Rai was allegedly beaten by a group led by Ramdhuni municipality chairman of Nepali Congress alligned Tarun Dal Nagendra Gurung and Ramdhuni-5 ward working committee chairman Bhola Banstola on Friday night at Jhumka Bazaar during a dispute over recommendation of candidates for the upcoming local level election. Dil Kumar is undergoing medical treatment at ICU in BP Koirala Institute of Health Sciences in Dharan. Area Police Office Pakali has arrested Nagendra Gurung and Bhola Banstola, and are further investigating on the incident. Police also informed that the victim had sustained deep injuries on his head, eye, and mouth. Inspector Shantaram Karki of APO Pakali also said that legal action would be taken against according to law if the arrested men were found guilty. स्थानीय तहको चुनावमा उम्मेद्वारको नाम सिफारिस गर्ने विषयमा आपसी विवाद हुँदा नेपाली कांग्रेस रामधुनी नगरमा विवाद उत्पन्न भएको छ । विवादका कारण नगर सचिव दिलकुमार राईमाथि कुटपिट भएको छ । शुक्रबार राति झुम्का बजारमा तरुण दलका रामधुनी नगर अध्यक्ष नगेन्द्र गुरुङ र रामधुनी–५ का वडा कार्य समितिका सभापति भोला बाँस्तोलाको नेतृत्वमा रहेका कार्यकर्ताहरुले राईलाई कुटपिट गरेको राई निकटहरुले आरोप लगाएका छन् । सचिव दिलकुमार राईको अहिले धरान स्थित बिपी कोइराला स्वास्थ्य विज्ञान अध्ययन प्रतिष्ठानको आकस्मिक कक्षमा उपचार भैरहेको छ । घटनामा संग्लन रहेका तरुण दलका रामधुनी नगर अध्यक्ष नगेन्द्र गुरुङ र रामधुनी–५ का वडा कार्य समितिका सभापति भोला बाँस्तोलालाई इलाका प्रहरी कार्यालय पकलीले पक्राउ गरी हिरासतमा राखेको छ । घाइते राईको टाउको, आखाँ, ओठमा गहिरो चोट लागेको छ । इलाका प्रहरी कार्यालय पकलीका प्रहरी निरीक्षक शान्तराम कार्कीले कुटपिटको घटनामा संलग्न रहेका नगेन्द्र गुरुङ र भोला बाँस्तोलालाई घटनाका आधारमा पक्राउ गरिएको बताउँदै दुवैलाई अनुसन्धान र पीडितको उजुरीका आधारमा दोषी देखिए कानूनी कारवाही गर्ने जानकारी दिनुभयो । नेपाली कांग्रेस रामधुनी नगरका एक नेताका अनुसार ५ नम्बरको बैठकमा मेयर उपमेयरको नाम सिफारीस गर्ने क्रममा उपेन्द्र कटुवाल लगायतका नेताहरुको क्रम संख्या अन्यको भन्दा पछाडि राखेपछि विवाद उत्पन्न भएको थियो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Unclear
Primary Cause Election-related incident
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Nepali Congress and affiliated org
Actor 2 - Youth unknown
Total Injured 1
National/Online Media

0 Comments