Incident Reports

Woman Seriously Injured in Husband's Assault

2013-05-12

Kanchanpur/May 10 Ganga Bhohora, 36, of Haldukhal in Bhimdutta Municipality-7 has been seriously injured in thrashing by her husband Man Bahadur Bohora, 40, on May 9. A drunken Man Bahadur took her home from the road conjunction while beating. She is undergoing treatment at Mahakali Zonal Hospital. Ganga has filed a complaint at Women Human Rights Defenders’ Network and the husband remains absconding, Network’s secretary Bhagwati Thapa informed. Komal Niranjan Bhat कञ्चनपुर । वैशाख २७ गते भीमदत्तनगरपालिका-७ हल्दुखालकी ३६ वर्षीया गङ्गा बोहरालाई वैशाख २६ गते पति ४० वर्षीय मानबहादुर बोहराले कुटपिट गरी गम्भीर घाइते बनाएका छन् । मदिरा सेवन गरेका मानवहादुरले पत्नि गङ्गालाई स्थानीय चोकबाट कुटपिट गर्दै घर लगेको र घरमा समेत कुटपिट गरेका थिए । घाइते गङ्गाको महाकाली अञ्चल अस्पतालमा उपचार भइरहेको छ । पीडितले महिला मानवअधिकार रक्षक सञ्जालमा निवेदन दिएको र उनका पति फरार रहेको महिलामानवअधिकार सञ्जाल कञ्चनपुरका सचिव भगवति थापाले बताइन । कोमलनिरन्जन भाट

0 Comments

Related Reports
Related Trend Analysis