Incident Reports

Birgunj woman shot, critically injured

2017-04-10

Madhes, Parsa, Birgunj

A 22-year-old woman has been critically injured after she was shot in an attempted murder in Birgunj of Parsa district in the wee hours of Tuesday. The injured has been identified as Nilu patel of Pipara in Birgunj Sub-Metropolitan City-14. An unidentified person shot Patel in her neck while she was sleeping at around 1:00 am today, said her relatives. Patel is now undergoing treatment at National Medical College Birgunj. Meanwhile, police have carried out investigation and launched search operation to find the culprits, according to Superintendent of Police (SP) Govinda Saha at the Parsa District Police Office. पर्साकाे वीरगन्जमा अपरिचित व्याक्तिको गोली प्रहारबाट एक महिला गम्भीर घाइते भएकी छन्। वीरगन्ज उपमहानगरपालिका–१४ पिपराका वीरेन्द्र पटेलकी श्रीमती २३ वर्षीय निलु पटेल (निलम पटेल) अपरिचित व्याक्तिको गोली प्रहारबाट गम्भीर घाइते भएकाे प्रहरीले जनाएकाे छ। निलुको दाहिने कन्चट पछाडिको भागमा गोली लागेको छ। उनको अहिले वीरगन्जको नेशनल मेडिकल कलेजको आइसियु कक्षमा उपचार भइरहेको छ। आफ्नो सुत्ने कोठामा बिहान एक बजेतिर गोली लागेको अवस्थामा श्रीमान वीरेन्द्रसंगै भेटिएकी निलुलाई घरपरिवारका सदस्यहरुले शुरुमा गण्डकमा रहेको वीरगन्जल हेल्थ केयर अस्पतालमा लगेको र त्यहाँ उपचार सम्भव नभएपछि नेशनल मेडिकल कलेजमा लगिएको हो। घरपरिवारका सदस्यहरुले निलुलाई अपरिचित व्याक्तिले गोली हानेर घाइते बनाएको बताएपनि घटनामा निलुकै घरिपरिवारका सदस्यहरुको संलग्नता रहेको आशंका उनका छिमेकीहरुले गरेका छन्। प्रहरीले निलुका श्रीमान वीरेन्द्रलाई आफ्नो नियन्त्रणमा लिएको छ । update... गोली लागेर घाइे भएकी नीलुको मृत्यु । अज्ञात व्यक्तिले चलाएको गोली लागेर गम्भीर घाइते भएकी नीलुको बुधबार राति उपचारको क्रममा मृत्यु भएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Small arms
Primary Cause Unclear
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 1
Female Injured 1
Youth Injured 1
National/Online Media , INSEC , Police website , Local Newspaper - Parsa , Local Newspaper - Dhanusha , Local Newspaper - Saptari

0 Comments