Incident Reports

Ujyaalo: Elderly woman found murdered

2017-04-11

Sudurpashchim, Bajhang, Jaya Prithivi

A woman was found murdered in her residence at Jayapritvi Municipality-4 on Tuesday. Hansa Devi Upadhyay, 71, was found dead with her arms and legs tied with a rope, police said. Investigators suspect she might have been murdered by robbers as a broken jewellery box was recovered from her home where she lived on her own. (PR) बझाङको जयपृथ्वी नगरपालिका–४ गोलाईमा ७१ वर्षकी एकल महिला हंसादेवि उपाध्यायको हत्या भएको छ । उपाध्यायको शव सोमबार राति घरभित्र मुखका पट्टी र डोरीले हात खुट्टा बाँधेको अवस्थामा भेदिएको परेको प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले बताउनुभयो । उहाँको केही दिनअघि नै हत्या भएको हुन सक्ने प्रहरीले जनाएको छ । गाई कराउन थालेपछि छिमेकीले खोजी गर्दा उहाँ मृत अवस्थामा घर भित्रै देखेपछि प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यलयले जनकारी दिएको छ । २०२४ सालमा उहाँका श्रीमानको निधन भएको थियो । उहाँका छोराछोरी थिएनन् । हत्यामा संलग्नले उहाँले नाकमा लगाएको सुनको गहना समेत लगेको प्रहरी जनाएको छ । घटनाबारे अनुसन्धान र हत्यामा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Robbery/burglary/violent theft
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Criminal
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
National/Online Media

0 Comments