Incident Reports

Journalists Fired For Not Airing Leader's Speech in Live

2013-05-07

Mugu/May 10 Radio Mugu has fired station in-charge Suman Malla, senior technician Ganesh Khadka and RJ and reporter Rabi Hamal for not having live transmission of NC leader. Nepali Congress leader Ramchandra Paudel was in Gamgadi addressing an NC assembly on 7. The two-year-old radio station fired the journalists for not airing the program and bringing out the party dispute in public. Jeevan Sejuwal मुगु । वैशाख २७ गते दुई वर्षदेखि सञ्चालन भएको रेडियो मुगुमा कार्यरात स्टेशन इन्चार्ज सुमन मल्ल, सिनियर प्राविधिक गणेश खड्का र कार्यक्रम प्रस्तोता एवम् सम्वाददाता रवि हमाललाई वैशाख २४ गते गमगढीमा काङ्ग्रेसले आयोजना गरेको आमसभाको प्रत्यक्ष प्रशारण नगरेको आरोपमा निष्काशन गरेको छ । दुई वर्षदेखि सञ्चालन हुँदै आएको सामुदायिक रेडियो मुगुमा कार्यरत तीन जना कर्मचारीलाई रेडियो व्यवस्थापनले निष्काशन गरेको हो । नेपाली काङ्ग्रेसका उपसभापति रामचन्द्र पौडेलको सम्बोधनको प्रत्यक्ष प्रसारण नगरेको, नेपाली काङ्ग्रेस विवाद बाहिर ल्याइदिएको रेडियोमा कम समय दिएको भन्दै एक्कासि २६ गते साँझ रेडियो व्यवस्थापनले निष्कासित गरेको छ । जीवन सेजुवाल

0 Comments