Incident Reports

Woman Beaten up for Bearing Girl

2013-05-10

Sindhupalchok/May 10 Susmita Shrestha, 25, of Kubinde VDC-2 has been beaten and tortured by her husband Ekan Bahadur Shrestha, 38, on May 9 on charge of giving a birth to a girl. The complaint has been lodged by the victim’s sister Dudh Laxmi Shrestha at District Police Office on May 10 against the accused on charge of beating Susmita who was just 11 days postpartum. According to Dudh laxmi, the accused was being constantly torturing and beating her sister since she gave a birth to a baby girl. She further said that the accused recently beat her with an intention of killing her. She said that he sister was not in condition to walk and she has to come to register the complaint instead. The police team was sent in the incident site to arrest the accused, according to Santa Lal Moktan of Women and Children Service Centre. Natibabu Dhita सिन्धुपाल्चोक । वैशाख २७ गते कुबिण्डे गाविस-२ की २५ वर्षीया सुस्मिता श्रेष्ठलाई वैशाख २६ गते बिहान उनका आफ्नै पति ३८ वर्षीय एकनबहादुर श्रेष्ठले छोरी जन्माएको आरोपमा कुटपिट गरी यातना दिएका छन् । एघार दिनको सुत्केरीलाई मरणासन्न हुनेगरी कुटपिट गरी यातना दिएको भन्दै पीडितपक्षको तर्फबाट वैशाख २७ गते दिउँसो पीडककी दिदी दूधलक्ष्मी श्रेष्ठले जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेकी छन् । जिल्ला प्रहरी कार्यालयमा उजुरी गर्ने दुधलक्ष्मीको भनाइ अनुसार- 'पीडित सुस्मिता सुत्केरी भएको दिनदेखि पति एकनबहादुरले छोरी जन्माएको आरोपमा कुटपिट गर्दै आएका थिए । पछिल्लो पटक वैशाख २६ गते मार्ने उद्देश्यले कुटपिट गरेकोले प्रहरीलाई सूचना दिन आएकी हुँ ।' उनको भनाइअनुसार पीडित सुस्मिता हिँड्न नसक्ने भएकाले पीडितको तर्फबाट उजुरी गर्न आफू आएको बताइन् । आरोपितलाई गिरफ्तार गर्न प्रहरी टोली घटनास्थलतर्फपठाएको महिला तथा बालबालिका सेवा केन्द्रका प्रमुख सन्तलाल मोक्तानले बताए । नातीबावु धिताल

0 Comments

Related Reports
Related Trend Analysis