Cadres of United Madhesi Democratic Front ( UDMF ) on Sunday sit-in in front of District Election Office of Mahottari,expressing their dissatisfaction over the local level elections slated for May 14.
The protesters staged the protest at the District Election Office. Day-to-day activities at the offices were disrupted due to the protest.
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले पूर्व घोषित कार्यक्रम अनुरुप जिल्ला निर्वाचन कार्यालय महोत्तरी घेराउ गरेको छ । सरकारले हालै ल्याएको नयाँ संबिधान संसोधनले पनि आफुँहरुको मागलाई सम्बोधन गर्न नसकेको भन्दै मोर्चाले आन्दोलनका कार्यक्रम घोसणा गरेको हो ।
आन्दोलनकै क्रममा घोषित कार्यक्रम अनुरुप आईतबार बिहान १० बजेदेखि बजेसम्म निर्वाचन कार्यालय घेराउ गरिएको सदभावनाका केन्द्रीय सदस्य दिपुकुमार साहले जानकारी दिए । मोर्चाका कार्यकर्ताको घेराउका कारण कार्यालयको कामकाज ठप्प हुन पुगेको जिल्ला निर्वाचन कार्यालय महोत्तरीले जनाएको छ ।