Incident Reports

Janakpur Today: Protest rally in Janakpur

2017-04-13

Madhes, Dhanusha, Janakpur

The agitating United Democratic Madhesi Front, on Thursday organised a torch rally in Janakpur of Dhanusha district against the government’s decision to hold the local level elections on May 14. In the rally, UDMF cadres demanded that the Constitution be amended before the local polls. The rally started from Janakchaur and went around the city, chanting anti-government slogans. संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा धनुषाले पूर्व घोषित कार्यक्रम अनुरुप जनकपुरमा बिहीबार जुलुस प्रदर्शन गरेको छ । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा धनुषाका संयोजक प्रमोद यादवको अगुवाईमा जनकचौकबाट बिहीबार निस्केको मोर्चाको जुलुस नगर परिक्रमा गर्दै पुन ः जनक चौकमा आएर कोणसभामा परिणत भएको थियो । कोण्सभामा बोल्दै तमलोपाका नेतृ विन्दु ठाकुरले अधिकार प्राप्त नभएसम्म कुनै पनि हालतमा निर्वाचन हुन नदिने बताइन । मोर्चाको बुधबार बसेको बैठकले सरकार समक्ष प्रस्तुत गरेकोे २६ बुँदे मागलाई समेत बेवास्ता गरी ल्याएको र मुद्दाहरुलाई सम्बोधन गर्न नसक्ने भएको हुँदा उक्त विधेयकलाई अस्वीकार गर्दै मुद्दाहरुलाई सम्बोधन गराउन निरन्तर संघर्ष जारी राख्ने निर्णय गरेको थियो ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Other forms of non-violent protest
Secondary Form Demonstration
Primary Cause Election-related incident
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Local Newspaper - Dhanusha

0 Comments