Incident Reports

Police rescue abducted man; two arrested

2017-04-17

Madhes, Saptari, Rajbiraj

Saptari police on Wednesday rescued an abducted man and arrested two suspects in the process from Gamhariya Prabaha. According to Superintendent of Police Anurag Dwibedi, an armed group had abducted Durga Prasad Sah, 26, from his home at Dakneshwori Municipality-8 on Monday. He was rescued while the kidnappers were taking him to India. Two of the kidnappers, Jumrati Miya and Manjur Miya, were captured by police while two others managed to flee. Jumrati, who hails from Itahari, Sunsari, and Manjur, a Saptari native, were paraded before the media at the District Police Office on Wednesday afternoon. A homemade pistol was also recovered from the duo. हतियार देखाएर दुईदिन अघि घरैबाट अपहरण गरिएका एक युवकलाई प्रहरीको सक्रियतामा बुधबार सकुशल अपहरणमुक्त गरिएको छ । अपहरितलाई मुक्त गराउने क्रममा प्रहरीले अपहरणमा संलग्न भएको आरोपमा दुई जनालाई हतियारसहित नियन्त्रणमा लिएको छ । सप्तरीको डाक्नेश्वरी नगरपालिका–८ का २६ वर्षका दुर्गाप्रसाद साहलाई हतियारधारीहरुको एक समूहले गएको ४ गते हतियार देखाउँदै घरबाट अपहरण गरेको जिल्ला प्रहरी कार्यालयका एसपी अनुराग द्धिबेदीले बताउनुभयो । आफ्नै घरमा सुतिरहेका बेला मध्यराति पेस्तोल देखाउँदै दुर्गाको अपहरण भएको थियो । अपहरणको सूचना पछि खोजीका लागि सक्रिय हुँदै अपहरित दुर्गालाई भारत लाँदै गरेको अबस्थामा गम्हरिया प्रवाहाकै बासघारीबाट घेराहाली अपहरण मुक्त गराएको सप्तरीका एसपी द्धिवेदीले जानकारी दिनुभयो । बासघारीलाई घेरा हाल्न थालेपछि ४ जना अपहरणकारी भागेको र दुई जनालाई हतियारसहित नियन्त्रणमा लिएको उहाँले बताउनुभयो । पक्राउ पर्नेहरुमा इटहरी बिष्णुपुर गाउँपालिका–१ बस्ने जुम्राती मिया र खड्ग नगरपालिका–७ बस्ने मन्जुर मिया रहेको द्धिबेदीले बताउनुभयो । पक्राउ परेकाको साथबाट एकथान कटुवा पेस्तोल र त्यसमा लाग्ने दुई राउण्ड गोली बरामद भएको छ । पक्राउ परेकाहरुमाथि अपहरण तथा शरीर बन्धक मुद्दामा म्याद थप गराई अनुसन्धान भईरहेको एसपी द्धिबेदीले बताउनुभयो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Abduction
Weapons Small arms
Primary Cause Kidnapping for ransom
Actor 1 - Number of people 6
Actor 1 - Affiliations Criminal
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Abducted 1
National/Online Media , Police website , Local Newspaper - Dhanusha , Local Newspaper - Siraha , Local Newspaper - Saptari

0 Comments