Incident Reports

UML Cadre Injured in UCPN-M Attack

2013-05-11

Bagmati, Dhading, Siddhalek

Dhading/May 13 A UML cadre has been injured after UCPN-M cadres attacked him on May 11 over a dispute at a reception in Kumpur VDC. Bhuwan Shrestha, 35, of Raikar in Kampur VDC-9 was injured when attacked by UCPN-M cadre Shankha Narayan Shrestha hit him with split firewood over dispute between guests attending a reception. The victim sustained serious injury to his head. He is getting treatment at the District Hospital. He received 14 stitches in his head. A dispute ensued following a political discussion in the party and UCPN-M cadre was attacked, according to a press release issued by the UCPN-M district coordinator Puspa Bikram Malla on May 12. The injured Shrestha and the accused Shankha Narayan is in police custody. Sita Ram Adhikari धादिङ । वैशाख ३० गते कुम्पुर गाविस-८ मा भएको एक भोजमा वैशाख २८ गते भएको विवादपछि एमाओवादी कार्यकर्ताको आक्रमणबाट एक जना एमाले कार्यकर्ता घाइते भएका छन् । भातखुवाइको भोजमा निम्ता मान्न आएकाहरूबीच भएको विवादपछि एनेकपा माओवादी कार्यकर्ता शंखनारायण श्रेष्ठले दाउराको चिरपटले हान्दा सोही गाविस-९ रैकर निवासी ३५ वर्षीय भुवन श्रेष्ठ घाइते भएका हुन् । घाइते श्रेष्ठको टाउकोमा गम्भीर चोट लागेका कारण जिल्ला अस्पतालमा उपचार भइरहेको छ । टाउकोमा १४ टाँका लगाइएको पीडितले बताए । भातखुवाइ भोजमा पार्टीको कुरा निस्केको र एमाओवादी कार्यकर्तामाथि आक्रमण भएको एनेकपा माओवादी जिल्ला संयोजक पुष्पविक्रम मल्लले वैशाख २९ गते प्रकाशन गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । घाइते श्रेष्ठ र शंखनारायणलाई प्रहरीले नियन्त्रण लिएर राखेको छ । सीताराम अधिकारी

0 Comments

Related Reports
Related Trend Analysis