Incident Reports

Unidentified group shot Christian Federation’s office bearer on Sunday

2017-04-16

Bagmati, Lalitpur, Lalitpur

Christian Federation’s Santosh Khadka was shot at by an unidentified group on April 16 while he was returning home from office. His condition is critical, according to Federation. Organising a press conference here today, the federation’s Chairperson CB Gahatraj warned of nationwide agitation if the government did not take action against the culprit. क्रिस्चियन महासंघका कार्यालय सचिव सन्तोष खड्कामाथि जिल्ला प्रशासन कार्यालय ललितपुर नजिकै गोली प्रहार भएको खुलासा भएको छ । सोमबार साँझ कार्यालयबाट घर फर्कने क्रममा उनीमाथि गोली प्रहार भएको महानगरीय प्रहरी वृत सातदोवाटोका डिएसपी रामेश्वर यादवले जानकारी दिए । सोमबार साँझ लगनखेल र सिडीओ कार्यालय बीचको भित्री सडक हुँदै मोटरसाईकलमा घर फर्कँदै गर्दा उनीमाथि गोली प्रहार भएको थियो । उनी उपचारको लागि पाटन अस्पतालमा पुगेपछि मात्रै घटनाबारे प्रहरीले थाहा पाएको थियो । गाेली लागेसँगै ग्वार्खोस्थित क्रिस्ट मेडिकल कलेजमा एक्सरे गरेर हेर्दा गहिरो घाउ भएको र भित्र गोली अड्किएको कुरा खुलेपछि उनी अप्रेशनका लागि पाटन अस्पतालमा भर्ना भएका थिए । ‘अप्रेशन गरेर खड्काको शरीरबाट गोली निकालिएको छ’ डिएसपी यादवले भने, ‘घटनाबारे थप अनुसन्धान गरिरहेका छौं ।’ क्रिस्चियन महासंघको कार्यालय सचिवको रुपमा कार्यरत खड्काको शरिरको कम्मरमा पछाडीबाट गोली हानेको खुलेको छ । काभ्रेको बनेपा स्थायी घर भएका खड्का लतिपुरको महालक्ष्मी स्थान बस्दै आएका थिए । घट्ना कसले र किन गराएको भन्नेबारे हालसम्म खुल्न सकेको छैन । ‘खड्काको रिसवी पनि कसैसँग देखिँदैन’ डिएसपी यादवले भने, ‘केही समयअधि क्रिस्चिय महासंघको अध्यक्षलाई धर्म प्रचार गरेको भन्दै धम्की आएको खुलेको छ ।’ मंगलबार राती नै ललितपुरको धोबिघाटमा रहेको एक इशाई चर्चमा आगजनी समेत भएको थियो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Small arms
Primary Cause Unclear
Secondary Cause Religious sectarianism
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Christian
Actor 2 - Youth noyouth
Total Injured 1
National/Online Media

0 Comments