Incident Reports

Pradesh: SLMM staged protest and sit-in at DEO

2017-04-16

Madhes, Siraha, Lahan

SLMM staged rally and sit-in protest at District Election Office in Siraha on Sunday also padlocking main gate. They claim not to let the election happen until their demands are met. Hundreds of cadres who reached the office before office time let none of the staffs enter the office, and halted the office work. Staffs told about the election schedule to be affected due to the halting of office work at the time when registration of candidacy is approaching. Local intellectuals are of the opinion that the election in Madhesh has been more uncertain with the protest programs of morcha since Sunday. Morcha cadres who reached the election office chanting slogans against the new bill to constitution amendment staged sit-in protest at the office the whole day. संयुक्त मधेशी मोर्चा तथा संघीय गठबन्धनले आइतबार जिल्ला निर्वाचन कार्यालय सिरहाको मूलगेटमा तालाबन्दी गर्नुका साथै जुलुस प्रदर्शन गरी धर्ना दिएको छ । मधेशी गठबन्धनको माग पूरा नभएसम्म कुनै पनि प्रकारको निर्वाचन हुन नदिने भन्दै उनीहरुले धर्ना र प्रदर्शन गरेका हुन् । कार्यालय खुल्नु अगावै सयौँको संख्यामा आएका प्रदर्शनकारीहरुले निर्वाचन कार्यालयका कर्मचारीलाई कार्यालय पस्न समेत दिएनन् । निर्वाचन कार्यालयका कर्मचारीलाई प्रवेश गर्न नदिएपछि कार्यालयको कामकाज समेत प्रभावित भएको जनाइएको छ । स्थानीय तह चुनावको मनोनयन दर्ताको समय नजिकिदै गरेको समयमा कार्यालयमा अवरोध हुँदा निर्वाचन कार्यतालिका समेत प्रभावित हुने कर्मचारीहरुले बताए । मधेशी मोर्चाले आइतबारदेखि नै आन्दोलनको कार्यक्रम घोषणासँग जिल्ला निर्वाचन कार्यालयहरुमा धर्ना दिन थालेपछि मधेशमा चुनाव झन अन्यौलपूर्ण बनेको स्थानीय बुदिजीविहरु बताउँछन् । त्यस्तै मधेशी मोर्चा सप्तरी सदरमुकाम राजविराजस्थित जिल्ला निर्वाचन तथा केही दिनअघि संसदमा दर्ता भएको संविधान संशोधनको नयाँ प्रस्तावविरुद्ध नाराजुलुस गर्दै निर्वाचन कार्यालयमा पुगेका मोर्चाका कार्यकर्ताले दिनभर कार्यालयमा धर्ना दिएका हुन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Election-related incident
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
Local Newspaper - Siraha

0 Comments