Incident Reports

Woman Expelled from Home

2013-05-12

Kathmandu/May 13 Tara Prasain, 31, of Imadol in Lalitpur has filed a complaint at the women and children service centre of Metropolitan Police Range Kalimati on May 12. According to the victim, her husband, Lakshman Prasain, mother-in-law Sita Prasain, 65, and brother-in-law Shatrudhan Prasain expelled her from home after beating her on May 4 on various charges. Inspector Sushila Pradhan of the police range said that investigation was ongoing into the incident. Bibek Dhungana काठमाडौँ । वैशाख ३० गते घरनिकाला गरिएकी काठमाडौँ काँडाघारी घर भइ हाल माइतीघर ललितपुर इमाडोलमा बस्ने ३१ वर्षीया तारा प्रसार्इँले महानगरीय प्रहरी परिसर महिला तथा बालबालिका सेवा केन्द्र कालिमाटीमा वैशाख २९ गते उजुरी दिएकी छिन् । पति २९ वर्षीय लक्ष्मण प्रर्साई, सासू ६५ वर्षीया सीता प्रर्साई र देवर शत्रुधन प्रर्साईले आफूलाई विभिन्न आरोप लगाई कुटपिट गरी वैशाख २२ गते घरबाट निकालेको पीडितले बताइन् । घटनाका बारेमा अनुसन्धान भइरहेको सेवा केन्द्रकी इन्सपेक्टर सुशीला प्रधानले बताइन् । विवेक ढुङ्गाना

0 Comments

Related Reports
Related Trend Analysis