INSEC district representative Indira Bhattarai of Morang said that Demonstration was staged in Biratnagar on April 20 against the election without the amendment of constitution. The cadres were holding Lathis on their hands during the protest.
The protest started from Sansari Maisthan way through the city before changing into triangle assembly. Raj Kumar Yadav, coordinator of Morang Morcha warned that they will obstruct the election until their demand is not addressed.
इन्सेक मोरङ जिल्ला प्रतिनिधि इन्दिरा भट्टराईका अनुसार संविधान संशोधन नगरी निर्वाचनमा जान लागेको विरोधमा संयुक्त मधेसी मोर्चाले वैशाख ७ गते विराटनगरमा लाठी जुलुस प्रदर्शन गरको छ ।
संसारीमाइस्थान बाट सुरू भएको र्यालीले बजारको परिक्रमा गरी महाविर रोडमा आएर कोणसभा गरेको छ । कोणसभालाई सम्वोधन गर्दै मोर्चाका मोरङ संयोजक राजकुमार यादवलगायतका नेताले संविधान संशोधन गरेर आफ्ना माग सम्वोधन नगरी निर्वाचन गराए विथोल्ने चेतावनी दिए ।