Incident Reports

Seven injured in prison clash

2017-04-22

Karnali, Dailekh, Narayan

At least seven inmates and detainees were injured in a clash in District Prison on Dailekh on April 22. One of the inmate Narayan Shahi was rushed to the District Hospital of Dailekhhas his injury was serious according to inspector Yogendra Khadka. Other six inmates were sent back to prison after a primary treatment. The clash was started between Narayan Shahi and Upendra Pun over a dispute of drinking water according to the inspector Khadka. There are 153 inmates and detainees in Dailekh prison which has a capacity to accommodate only 100. There are such incidents of clash in this prison previously. जिल्ला कारागार दैलेखमा बिहान १० बजे कैदीहरुबीच झडप हुँदा सातजना घाइते भएका छन । झडपमा गम्भीर घाईते भएका नारायण शाही र उपेन्द्र पुनलाई जिल्ला अस्पताल दैलेखमा उपचारको लागि लगिएको छ । अन्य पाँचजना सामान्य घाइते छन् । दुई टोलीबीच झडप हुँदा जिल्ला कारागारको अवस्था तनावमय बनेको छ । घाइते नारायण शाहीको टाउकोमा चोट र नाक भाँच्चिएको हुँदा जिल्ला अस्पतालमा भर्ना गरिएको छ । शाहीको अवस्था अरु घाइतेको तुलनामा गम्भीर रहेको प्रहरी निरीक्षक योगेन्द्र खड्काले बताए । खाना खाने क्रममा पानीको विषयलाई लिएर नारायण शाही र उपेन्द्र पुनबीच झगडा भएको थियो । त्यसक्रममा उनीहरुको समूहबीच पनि कारागारभित्र झगडा भएको प्रहरी निरीक्षक खड्काले जानकारी गराए । ८० पुरुष र २० महिलासहित सय जनाको क्षमता रहेको कारागार दैलेखमा विभिन्न जिल्लाका कैदीहरु रहेका छन् । कैदीहरु ग्रुप बनाएर बेला बेलामा झगडा गर्दै आएका छन् । अहिले १५३ जना कैदीहरु रहेको जिल्ला कारागार दैलेखमा ९ जना महिला कैदी र २ जना बच्चा रहेका छन् । कारागारमा क्षमताभन्दा बढी कैदी रहेकोले पटक पटक झगडा हुने गरेको छ । केही महिनाअघि पनि महिला कैदीहरुबीच झगडा भएको थियो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Interpersonal
Primary Form Group Clash
Weapons None
Primary Cause Violence in prisons (violence by correction officers, prisoners etc.)
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 7
Actor 2 - Affiliation Citizen/Individuals
Actor 2 - Youth unknown
Total Injured 7
National/Online Media , INSEC , Local Newspaper - Saptari , Local Newspaper - Banke

0 Comments