Incident Reports

Assistant Techhinican released from abduction

2017-04-21

Province 1, Udayapur, Udayapurgadhi

An assistant technician from Udayapurgadhi Village council-6 has been released by the cadres of Communist Party of Nepal (CPN) led by Netra Bikram Chand on April 21 after being held for two hours. The victim was abducted by the cadres on April 21 while he was working in his office at Triyuga municipality-11. He was released by the police after two hours. The eyewitnesses said that a group of three people in a motorbike with registration number SA 1 BA 584 abducted him from the office by showing him a gun. The victim was locked inside the party office near Dhimki Temple. “They asked me to come with them in a gun point and I could not retaliate them” said that victim. नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरूद्वारा वैशाख ८ गते अपहरणमा परेका उदयपुरगढी गाउँपालिका-६ का ४६ वर्षीय प्राविधिक सहायक उद्धब ढुङ्गाना दुई घण्टापछि अपहरणमुक्त भएका छन् । पीडित ढुङ्गाना आफ्नो कार्यालय त्रियुगा नपा-११ मा काम गरिरहेको अवस्थामा वैशाख ८ गते अपहरणमा परेको जानकारी पाए लगत्तै प्रहरीले अपहरणमुक्त गराएको हो । तीन जनाको समूहमा आएका कम्युनिष्ट पार्टीका कार्यकर्ताहरूले ढुङ्गानालाई पेस्तोल देखाएर कार्यालयबाटै कार्यालयको स.१.ब. ५८४ नम्बरको मोटरसाइकलसहित अपहरण गरेको प्रत्यक्षदर्शी पत्रकार सञ्चार किराँतीले बताए । अपहरणपछि उनलाई कम्युनिष्ट पार्टीका कार्यकर्ताले त्रियुगा नपा-११ स्थित ढिम्की मन्दिर नजिक रहेको पार्टी कार्यालयमा थुनेर राखेका थिए । ‘तँसँग काम छ । एकछिन पार्टी कार्यालयमा हिँड भने । पेस्तोलका अगाडि प्रतिवाद गर्न सकिनँ ।’-मुक्त भएपछि पीडितले भने । पीडितका अनुसार वैशाख ७ गते दिउँसो नाम थाहा नभएका कम्युनिष्ट पार्टीको कार्यकर्ता बताउने एक कार्यकर्तासँग सामान्य भनाभन भएको र वैशाख ८ गते उनकै नेतृत्वमा आएका तीनजनाले अपहरण गरेका थिए । घटनाको पुष्टि गर्दै जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी नरबहादुर केसीले विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीका कार्यकर्ताले केहिबेर नियन्त्रणमा लिई छाडेको बताए । नेपाल कम्युनिष्ट पार्टीका जिल्ला इञ्चार्ज केदार राईले भने आफूलाई घटनाको बारेमा केही जानकारी नभएको बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Abduction
Weapons Small arms
Primary Cause Contestation between rival political parties outside elections
Actor 1 - Number of people 3
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth unknown
Total Abducted 1
INSEC

0 Comments