Incident Reports

Two Girls Rescued

2013-05-14

Sindhupalchok/May 14 Two girls of Lidigaun in Golche VDC-1 have been rescued from Sukute in Sangachok VDC by the local paralegal committee on May 14 when they were being trafficked to Kathmandu by Phulmaya Tamang of same place. According to the child rights officer Balkrishna Basnet of the District Child Welfare Committee, the victims are kept at the Women and Children service Centre in the District Police Office. The DPO said that search for Phulmaya was ongoing. Natibabu Dhital सिन्धुपाल्चोक । वैशाख ३१ गते गोल्चे गाविस- १ स्थित लिदीगाँउका १५ र १३ वर्षीया दुई बालिकालाई सोही ठाउँकी फूलमाया तामाङले बिक्री गर्ने उद्देश्यले काठमाडौँ लैजान लागिरहेको अवस्थामा वैशाख ३० गते साँगाचोक गाविसस्थित सुकुटेबाट स्थानीय प्यारालिगल कमिटीले उद्दार गरेको छ । उद्धार गरिएकी दुई बालिका हाल जिल्ला प्रहरी कार्यालय चौतारामा रहेको महिला तथा बालबालिका सेवा केन्द्रमा राखिएको जिल्ला बाल कल्यांण समितिका बालअधिकार अधिकृत बालकृष्ण बस्नेतले बताए । दुईजना बालिकालाई बेचविखन गर्न खोज्ने फूलमायाँ तामाङको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले जनायो । नातीबावु धिताल

0 Comments