Incident Reports

OnlineKhabar: 30 Biplov cadres arrested for conducting anti-election program

2017-04-24

Police have arrested 30 cadres of Biplov for conducting anti-election activities in Surkhet. The arrested are central member Himal BK, a central member from student Dhan Bahadur Nepali, Student union district manager Kamalsi Buda and others. They were arrested when they were preparing to take a rally against the upcoming local level election . स्थानीय तहको निर्वाचनको बिरोध गर्न आयोजना गरिएको नेत्र विक्रम चन्द विप्लवको नेपाल कम्यूनिष्ट पार्टीको सभामा प्रहरीले हस्तक्षेप गरेको छ । निर्वाचन नै खारेज गर्नुपर्ने माग गर्दै यहाँको मंगलगढी चोकबाट र्‍याली निकाल्ने क्रममा नै प्रहरीले विप्लवका दर्जनौ कार्यकर्ताहरुलाई नियन्त्रणमा लिएपछि कार्यक्रम स्थगित भएकाे छ । पक्राउ पर्नेमा केन्द्रीय सदस्य हिमाल, बिक, विद्यार्थीका केन्द्रीय सदस्य धनबहादुर नेपाली, विद्यार्थी संगठनका सुर्खेत जिल्ला संयोजक कमलसिं बुढा लगायत ३० जना कार्यकर्ताहरु रहेका छन् । मंगलगढी चौकबाट र्‍याली निकाल्ने क्रममै एक सय झण्डा र ब्यानरसहित कार्यकर्ताहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) मोहन आचार्यले जानकारी दिए । निर्वाचन विरोधी कार्यक्रम गर्न लागेकोले उनीहरुलाई पक्राउ गरिएको एसपी अाचार्यले बताए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Other forms of non-violent protest
Secondary Form Arrest (politically significant)
Primary Cause Election-related incident
Actor 1 - Number of people 100
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments