Incident Reports

Cadres of Netra Bikram Chand led Communist Party remove signboard

2017-04-24

Lumbini, Pyuthan, Sworgadwary

The cadres of Netra Bikram Chand led communist party have removed the signboard of Pyuthan Municipality, Swargadwari Municipality and Mandabi village council office on April 24. Based on a pamphlets found near the Swargadwari municipality, it was verified that the cadres of the party have removed the signboard according to Ranjit Singh Rathor, chief of DPO Pyuthan. The party incharge Dadi Ram Subedi said that the party is doing some symbolic protest against the upcoming local level election. The party have been continuously protesting against the election. नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले प्यूठान नपा, स्वर्गद्वारी नपा र माण्डवी गाउँपालिकामा रहेका साइनबोर्ड वैशाख १० गते राति फालेका छन् । प्यूठान नपा-७ मा रहेको कार्यालयको साइनबोर्ड, यसैगरी स्वर्गद्वारी नपा-३ मा रहेको कार्यालयको बोर्ड र माण्डवी गाँउपलिका-३ मा रहेको कार्यालयको बोर्ड पनि वैशाख १० गते राति सो पार्टीका कार्यकर्ताले फालेको बताइएको छ । स्वर्गद्वारी नगरपालिका नजिक नेपाल कम्युनिष्ट पार्टीको पर्चा भेटिएको र पर्चाको अधारमा सोही पार्टीका कार्यकर्ताले फालेको खुलेको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख रञ्जितसिंह राठोरले बताए । नेपाल कम्युनिष्ट पार्टीका जिल्ला इञ्चार्ज ददिराम सुवेदीले अहिले हुन गइरहेको स्थानीय निर्वाचनको विरोधमा केन्द्रीय कार्यक्रम अन्तरगत साङ्केतिक कार्यक्रम गरिएको बताए । स्थानीय तहको निर्वाचन आफूहरूलाई मान्य नभएको बताउँदै उनले निर्वाचनको निरन्तर विरोध गर्ने बताए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Other forms of non-violent protest
Primary Cause Election-related incident
Actor 1 - Number of people 6
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
INSEC , National/Online Media

0 Comments