Incident Reports

Police patrol attacked, shotgun robbed

2017-04-24

Madhes, Bara, Kalaiya

A group of suspected contraband smugglers attacked a police patrol and robbed a shotgun at Dharmanagar in Kalaiya Sub-Metropolitan City-1 of Bara on Monday. Four officers were injured. The smugglers clashed with the security personnel as the latter attempted to seize the goods that were illegally imported from India. Some more assailants from the village joined in and attacked the security personnel. Tobacco, sugar, gutkha and clothes were being smuggled into the Nepali territory from India when the incident took place. According to the District Police Office in Bara, four policemen were deployed in bordering Dharmanagar to control smuggling. बारामा प्रहरी र तस्करबीच झडप भएको छ। भन्सार छलेर नेपाल ल्याउँदै गरेको सामान रोक्ने क्रममा बाराको धर्मनगरमा प्रहरी र तस्करबीच सोमबार बिहान झडप हुँदा प्रहरी हवल्दारसहित चार जना घाइते भएका छन्। खुला सीमानाको फाइदा उठाउँदै भारतको आधापुरबाट भन्सार छलेर नेपाल ल्याएको चिनी, गुट्खा, सूर्तिगायतका सामान रोक्ने क्रममा प्रहरी र तस्करबीच झडप भएको हो। झडपका क्रममा प्रहरी हवल्दार शेष मसरुल गम्भीर घाइते भएका छन्। वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालबाट मसरुललाई थप उपचारका लागि काठमाडौं पठाइएको छ। झडपमा प्रहरी जवान चन्द्रशेखर सिंह, जगमोहन राउत र विनोद पासवानको टाउकोमा चोट लागेको छ। Yamaha नेपाल–भारत सीमाभन्दा पाँच किलोमिटर उत्तरतर्फ धर्मनगरस्थित नेपाल इट्टा उद्योगनजिक झडप भएको हो। जिल्ला प्रहरी कार्यलयबाट मोटरसाइकलमा गस्ती गर्न गएका प्रहरीले ८–१० जनाको समुहमा रहेका तस्करले सामान ल्याइरहेको देखेपछि रोक्ने प्रयास गरेका थिए। साइकलमा राखेर सामान ल्याउँदै गरेका तस्करको समुहले प्रहरीमाथि आक्रमण गर्न थालेपछि झडप भएको बाराका प्रहरी उपरीक्षक नरेन्द्र उप्रेतीले जानकारी दिनुभयो। झडपका क्रममा तस्करले लुटेर लगेको सट गन प्रहरीले फेला पारेको छ। घटनाको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यलयबाट प्रहरी उपरीक्षक उप्रेतीको नेतृत्वमा पुगेको प्रहरी टोलीले बन्दुक फेला पारेको हो। झडप भएको स्थान नजिकै रहेको इटटा उद्योगभित्र लुकाएर राखेको अवस्थामा बन्दुक फेला परेको प्रहरी उपरीक्षक उप्रेतीले बताउनुभयो। झडपमा संलग्न रहेको आशंकामा प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ। नियन्त्रणमा लिइएकाको बयानका आधारमा अन्यको खोजी गरिने प्रहरीले जनाएको छ। प्रहरीले तस्करले ल्याउँदै गरेको केही सामान नियन्त्रणमा लिएको छ। Head constables Shekh Masarul and Binod Paswan and constables Chandreshwor Singh and Jagmohan Rawat were injured in the incident. Update ------ Two contraband smugglers arrested | प्रहरीको हतियार लुट्ने पक्राउ । Two contraband smugglers has been arrested in involving on a police gun robbing case . A group of suspected contraband smugglers attacked a police patrol and robbed a shotgun at Dharmanagar in Kalaiya Sub-Metropolitan City-1 of Bara on April 24, 2017. Fulena Shah and Bigan Shah has been arrested from Kalaiya sub-metropolitan municipality-12 Dharmapur, Bara in accusation of involving in the incident. गत बैशाख ११ गते प्रहरीमाथि आक्रमण गरि प्रहरीको हतियार लुट्ने कलैया उपमहानगरपालिका -१२ धर्मनगरका फुलेना शाह गोढलाई प्रहरीले पक्राउ गरी बुधबार सार्बजनिक गरेको छ । बिगन साह र फुलेना साहको नेतृत्वमा रहेका ३०-३५ जना तस्करको समुहले प्रहरीमाथि आक्रमण गरि प्रहरीको सटगन लुटेर लागेका थिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Small arms
Primary Cause Related to organized crime and illegal trade (drugs, arms, non-gendered human trafficking, protection racket, gang violence, etc.)
Actor 1 - Number of people 8
Actor 1 - Affiliations Criminal
Actor 1 - Youth unknown
Actor 2 - Number of people 5
Actor 2 - Affiliation Police
Actor 2 - Youth unknown
Total Injured 4
National/Online Media , Local Newspaper - Parsa , Local Newspaper - Dhanusha , Local Newspaper - Chitwan

0 Comments