Incident Reports

Woman Gang-raped

2013-05-09

A 19-year-old girl has been gang-raped by three men on the night of May 6, according to police. Yogendra Shrivastav, 25, of Somdihawa VDC-2 had taken her to the room of his friends Jagadish Pandey, 22, and Asarar Khan, 24, in Nayatol of Kapilbastu Municipality-1 on May 9 under the pretext of dropping her home and the three had raped her there. Yogendra, Jagdish of Kapilvastu Municipality-4 and Ashrar Khan, 24, of Dumara VDC-2 were arrested by the police on the same day after the girl made a complaint to the police after fleeing from their captivity. All three have been charged with rape and they have been remanded for investigation. Nanda Ram Paudel कपिलवस्तु । वैशाख ३१ गते कपिलवस्तु नपा- ३ गौडीचोक घर भएकी एक १९ वर्षीय युवतीलाई वैशाख २६ गते राती ८ बजे घुम्न निस्किएको अवस्थामा सामान्य चिनजान भएका एक युवकले घरमा पुर्‍याई दिने भनी मोटरसाइकलमा राखी कपिलवस्तु नपा- १ नँयाटोलका आफ्ना साथीहरू जगदीश पाण्डे र असरार खाँको कोठामा लगी सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ । पीडित युवती युवाको कब्जाबाट भागेर जिल्ला प्रहरी कार्यालयमा पुगी उजुरी गरेपछि प्रहरीले घटनामा संलग्न तीनै जनालाई सोही राती गिरफ्तार गरेको थियो । सो घटनामा संलग्न सोमडिहवा गाविस-२ का २५ वर्षीय योगेन्द्र श्रीवास्तव, कपिलवस्तु नपा- ४ का २२ वर्षीय जगदीश पाण्डे, डुमरा गाविस-२ का २४ वर्षीय असरार खाँ रहेका छन् । तीनै जनालाई प्रहरीले जबरजस्तीकरणी अन्तर्गतको मुद्दामा म्याद थप गरी अनुसन्धानको लागि हिरासतमा राखेको छ । नन्दराम पौडे

0 Comments

Related Reports
Related Trend Analysis