Incident Reports

35yrs old killed over a land dispute

2017-04-04

Sudurpashchim, Kailali, Dhangadhi

35yrs Maan Bahadur Sarki from Ghodadhodi municipality-9 has been murdered by his own daughter and brother on April 4. According to the police, his dead body was found after 22 days of his murder inside a jungle. Police have arrested his daughter Bimala Sarki 15yrs and his brother Padam Singh Karki, 35yrs finding them guilty of committing a crime. The incident came to light after deceased son Arjun Bahadur Karki lodged a complained against the culprit. Police said that the culprit has admitted the crime and has given the statement that they had a dispute over a land. कैलालीको घोडाघोडी नगरपालिका–९, गोदनी निवासी सन्नी भनिने ३८ बर्षिय मानबहादुर सार्कीलाई छोरी र सहोदर भाईले हत्या गरेर जंगलमा गाडेको रहस्य खुलेको छ। चैत २२ गते हत्या गरिएका मान वहादुरको शव प्रहरीले २२ दिनपछि मंगलवार स्थानीय जनता सामुदायिक वनमा गाडिएको अवस्थामा फेला पारेको हो। गाडिएको लास सडेर हड्डी मात्र वाँकी रहेको अवस्थामा बिहान १० बजे फेला पारेको इलाका प्रहरी कार्यालय सुख्खडका प्रहरी निरिक्षक कर्ण कार्कीले बताए। मंगलवार नै हत्या गरेको अभियोगामा उनको १५ बर्षिय छोरी बिमला सार्की र ३५ भाइ बर्षिय पदमसिंह कार्कीलाई प्रहरीले पक्राउ गरेको छ। भारतमा मजदुरी गर्न गएका छोराले घरमा वुवाको हत्या भएको सुनेपछि घर आएका छन। १८ बर्षिय अर्जुन बहादुर सार्कीले वुवाको हत्या भएको भनेर प्रहरीमा उजुरी दिएका छन। उनले भने वुवा र काका पदमबीच जग्गा सम्बन्धी विवादले रिसिइवी रहेको प्रहरीलाई बयान दिएका छन।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Disputes over inheritance, debt, land and other economic disputes
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media , Local Newspaper - Saptari

0 Comments