Incident Reports

2 dozens school padlocked in Kanchanpur

2017-04-26

A group of student unions on Wednesday locked down two dozens of schools in Kanchanpur, mostly private enterprises, saying that those schools were fleecing parents by charging exorbitant fees for the students. Sunrise Boarding School, Global Academy, International Higher Secondary School, Boston Academy, Morning Glory and other schools were padlocked by Cadres of the Nepal Students Union, ANNFSU, ANNFSU-Revolutionary, among others student unions. निजी विद्यालयले शुल्क वृद्धि गरेको भन्दै पाँच विद्यार्थी सङ्गठनले आज कञ्चनपुरको भीमदत्तनगरमा एक दर्जन विद्यालयमा तालाबन्दी गरिदिएका छन् । वृद्धि गरिएको शुल्क घटाउनुपर्ने, अवैधानिक ढङ्गबाट सञ्चालित शैक्षिक संस्था खारेज गर्नुपर्ने, मापदण्डअनुसारका स्कुल बसहरू सञ्चालन गर्नुपर्ने मागसहित दबाब दिँदै आएका विद्यार्थी सङ्गठनले यहाँका एक दर्जन विद्यालयका लेखा र प्रशासन शाखामा अनिश्चितकालसम्मका लागि तालाबन्दी गरेका हुन् । सनराइज बोर्डिङ स्कूल, ग्लोबल एकेडेमी, इन्टरनेशनल हायर सेकेन्ड्री स्कुल, वेस्र्टन एकेडेमी, मर्निङ ग्लोरीलगायतका एक दर्जन विद्यालयमा तालाबन्दी गरिएको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन कञ्चनपुरका सहसचिव नरेन्द्र कार्कीले बताए। नेपाल विद्यार्थी सङ्घ कञ्चनपुरका नेता इन्द्र साउदले शुल्क वृद्धि घटाउनुपर्नेलगायतका मागसहित मङ्गलबार कञ्चनपुरका जिल्ला शिक्षा अधिकारीको समेत ध्यानाकर्षण गराएको जानकारी दिए। रासस
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 25
Actor 1 - Affiliations Students
Actor 1 - Youth youth
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
National/Online Media

0 Comments