Incident Reports

Election Training cancelled in Bara after protest by United Front

2017-04-16

Madhes, Bara, Kalaiya

Cadres of United Madhesi Front on April 16, protested against and forced cancellation of training of locals on election to develop women's leadership skills and ensure increased participation of women in the local level election in Bara. The training was scheduled on Sunday at Hotel Inn, Kalaiya by the District Election Office. According to the election office, participants from most of the parties were present in the program except Unified Madheshi front. Only 40 out of 80 participants were present in the program. Cadres of UMF had picketed District election office after their protest led to cancellation of the training. बारा जिल्लामा स्थानीय तहको निर्वाचनमा महिला नेतृत्व विकास र सहभागिता अभिवृद्धिका लागि निर्वाचन शिक्षासम्बन्धी स्थानीय तहको तालिम संयुक्त मोर्चाका कार्यकर्ताहरुले आइतबार विरोध गरि स्थगित गराएका छन। जिल्ला निर्वाचन कार्यालय, बाराले कलैयाको होटेल इनमा आजदेखि संचालन गरेको स्थानीय निर्वाचनमा महिला नेतृत्व विकास र सहभागिता अभिवृद्धिका लागि निर्वाचन शिक्षा सम्बन्धी स्थानीय तहको तालिममा कार्यक्रम स्थलमा पुगी विरोध गरेपछि स्थगित भएको हो। जिल्ला निर्वाचन कार्यलायले प्रत्येक राजनीतिक दलको जिल्ला कार्यालयमा परिपत्र गरी बोलाएको भए तापनि संयुक्त मधेसी मोर्चामा आवद्ध दलका महिला नेतृहरु उपिस्थित नभएको निर्वाचन कार्यालयले जनाएको छ। ८० जना महिलालाई तालिम उपलब्ध गराउने लक्ष्य रहे तापनि ४० जना मात्र सहभागी थिए। तालिम स्थलमै मोर्चाका कार्यकर्ताहरुले विरोध गरे अनि सहभागी महिलाहरु केहि बेर तनाव सिर्जना भई तितरबितर भएका थिए। तालिम स्थगित भएपछि मोर्चाका कार्यकर्ताहरुले नगर परिक्रमा गरी केही घण्टा जिल्ला निर्वाचन कार्यालय घेराउ समेत गरेका थिए।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Program Interference/Obstruction
Primary Cause Election-related incident
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth unknown
Actor 2 - Number of people na
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
Local Newspaper - Parsa

0 Comments