Incident Reports

Sal leaves-clad youths stage rally for daura suruwal as nat’l costume

2017-04-27

Bagmati, Kathmandu, Kathmandu, Ward 11

Shraddhawan Nepal and Rastriya Posak Samrakshan Mahaabhiyan have jointly organized a rally demanding Nepali topi and daura suruwal as the national costume. As many as 11 Nepali youths wrapping their waists down to thighs with sal leaves took part in the rally that started from Maitighar and reached Naya Baneshwar in a symbolic pressure on the government to this effect. Shouting slogans, ‘We will not remain as Nepalis if Nepal does not exist,’ demonstrators strongly demanded that daura suruwal be declared as the Nepali uniform at a time when the Nepali cultures and nationality are being attacked from various sides. दाैरा-सुरुवाललाई राष्ट्रिय पोशाक बनाउन माग गर्दै राजधानीमा फरक शैलीको प्रदर्शन भएको छ। 'नरहे नेपाल, रहँदैनौ हामी नेपाली' भन्ने नाराका सडकमा उत्रिएको युवाको एक समूहले सालको पात बेरेका थिए। पछिल्लो समय नेपाली संस्कृति र राष्ट्रियता माथि विभिन्न कोणबाट प्रहार भइरहेको भन्दै नेपाली राष्ट्रिय पोशाक दाैरा सुरूवाललाई राज्यको तहबाट संरक्षण गर्नुपर्ने उनीहरुले माग गरे। र्‍यालीमा सहभागी ११ युवाले शरीरमा सालको पात मात्र बेरेका थिए। माइतीघरदेखि सुरुभएको र्‍याली बानेश्वर पुगेर समापन भएको थियो। दवाबमूलक प्रदर्शनमा सहभागीले नेपालीकाे टाेपी, दाैरा, सुरूवाललार्इ राष्ट्रिय पाेशाक बनाउन सरकासँग माग गरे। श्रद्धावान नेपाल र राष्ट्रिय पोशाक संरक्षण महाअभियानले संयुक्त रुपमा र्‍याली गरेका हुन्। माइतीघरदेखि सुरु भएको र्‍याली नयाँ वानेश्वर पुगेर समापन भएको थियो।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Other political issues
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments