Incident Reports

Ajako Naya Bikalpa: CPN-UML's flags torn

2017-04-11

Sudurpashchim, Baitadi, Pancheshwar

Unidentified group has torn more than 5 dozen Flags of CPN-UML in Babathan bazar of Mahakali Municipality. The flags had been hanged in the huts of Babathan bazar by CPN-UML for election purpose. According to eye witnesses, two persons who came in motorcycle had torn the flags. Municipal Committee of CPN-UML, Babathan had informed local police about the incident. महाकाली नगरपालिकाको बाबाथान बजारमा एमालेले चुनाब प्रचारका लागि टाँगिएका झन्डाहरु च्यातिएका छन् । बजारका छाप्रा मा टाँगिएका पाँच दर्जन बढी झन्डा च्यातेर फालिएका छन् । केहि झन्डाहरु दिसा लगाएर फालिएको अवस्थामा भेटिएका छन् । एमाले नगर कमिटिका अध्यक्ष्य किशोर कुमार लिम्बुले बजार क्षेत्रमा टाँगिएका झन्डाहरु च्यातिएको बताए । प्रतक्ष्यदर्शीहरुका अनुसार रति मोटरसाइकलमा एक दुई जनाले झन्डा च्यातेका थिए । एमाले नगर कमिटीले झन्डा च्यातिएको बारे बाबाथान प्रहरी चौकीलाई जानकारी गराएको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Other forms of non-violent protest
Primary Cause Election-related incident
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) UML and affiliated org
Actor 2 - Youth na
Local Newspaper - Kanchanpur

0 Comments