Incident Reports

Rape Accused Arrested

2013-05-13

Medical check-up of the girl was conducted at the District Hospital in Taulihawa. She was handed over to her family after the medical check-up. Meanwhile, Nainkala Regmi, 35, of Paththardehiya VDC-8 has filed a complaint against her husband Than Prasad Regmi at the District Police Office through the Women and Children Office on May 15, accusing him of beating and locking her inside home. Nandaram Paudel कपिलवस्तु । जेठ १ गते एक ८ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक १५ वर्षीय बालकालाई प्रहरीले गिरफ्तार गरेको छ । आरोपितले वैशाख ३० गते दिउँसो भैसी चराउन गएकी बालिकालाई बलात्कार गरेको प्रहरीले जनाएको छ । बालिकाको जिल्ला अस्पताल तौलिहवामा स्वास्थ्य परीक्षण गरी प्रहरीले आफन्तलाई बुझाएपछि पीडित घर फर्केकी छन् । नन्दराम पौडेल

0 Comments

Related Reports
Related Trend Analysis