Incident Reports

Teacher injured in YCL cadres attack

2017-04-27

Lumbini, Rukum East, Sisne, Ward 6

23-year-old Tufan Paudel of Sishne rural municipality-6 has been severely injured after being attacked cadres by Maoist Center affiliated YCL. Paudel, a teacher at local Chhipridaha higher secondary school was attacked by a group of YCL cadres led by Rupendra Malla on April 27, while he was returning home after taking morning classes. Nepal National Teachers Association has condemned the attack on Paudel. He has reportedly sustained injury on his head and chest due to attack with batons and stones by the YCL cadres. Police said that the victim's relatives had lodged a complaint at the police, and police are investigating on the incident. Adarsha KC सिस्ने गाउँपालिका-६ का २३ वर्षीय तुफान पौडेललाई एकीकृत नेकपा माओवादी केन्द्रको भातृ सङ्गठन वाइसिएलका कार्यकर्ताले आक्रमण गर्दा गम्भीर घाइते बनाएको पीडित पक्षको आरोप छ । स्थानीय छिप्रीदह उमाविका शिक्षक पौडेललाई बिहानको कक्षा पढाएर घर फर्कने क्रममा वाइसिएलका कार्यकर्ता रूपेन्द्र मल्लको नेतृत्वमा आएको टोलीले आक्रमण गर्दा वैशाख १५ गते बिहान गम्भीर घाइते भएको नेकपा एमाले रूकुमकी उपाध्यक्ष देवी ओलीले जानकारी दिइन् । नेपाल राष्ट्रिय शिक्षक सङ्गठनमा आबद्ध पौडेललाई आक्रमण गरिएको ओलीको आरोप लगाएकी छन् । घाइतेलाई उपचारको जिल्ला अस्पताल सल्ले रूकुममा ल्याइएको छ । लाठी र ढुङ्गा प्रहारबाट घाइतेको टाउको र छातीमा गम्भीर चोट लागेको बताइएको छ । घटना पश्चात पीडितका आफन्तले प्रहरीमा उजुरी दर्ता गरेको र घटनामा संलग्नहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रूकुमका डिएसपी अङ्गुर जिसीले बताए । आदर्श केसी
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Unclear
Actor 1 - Number of people 3
Actor 1 - Affiliations CPN (Maoist Center) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth youth
Youth Killed 1
Total Injured 1
INSEC

0 Comments