Incident Reports

Forest Guard Dies in Police Firing

2013-05-14

Jhapa/May 15 Forest guard of Ratuwa Mai Tree Plantation project has succumbed to the bullet injuries which he sustained when shot by the Armed Police Force (APF) men on May 14. Suresh Rai, 40, of Lakhanpur VDC-1 was shot in left eye when APF men of APF Pathibhara Battalion in Padajungi were practicing firing. He was shot at around 3 pm about 1.5 km north from the practice venue. According to SP Ram Krishna Shrestha of the battalion, Rai was initially treated in Damak-based Lifeline Hospital and later succumbed to injured at around 5 am today while undergoing treatment in Biratnagar-based Neuro Hospital. Family of the deceased has demanded action against culprit and appropriate compensation. Inspector Gopal Pokharel of the Area Police Office Damak said that body of the deceased was kept at the Neuro Hospital and details of the incident site was recorded. Arjun Basnet झापा । जेठ १ गते सशस्त्र प्रहरी वल पाथिभरा गण पाडाजुङ्गीमा कार्यरत प्रहरीहरूले प्रशिक्षणको क्रममा वैशाख ३१ गते गरेको फायरिङको गोली लागेर घाइते भएका रतुवा माई वृक्षारोपण आयोजनाका वनपाले लखनपुर गाविस-१ का ४० वर्षीय शुरेश राईको उपचारको क्रममा आज विहान अस्पतालमा मृत्यु भएको छ । घट्नाविवरणका अनुसार सशस्त्र प्रहरीको तालिमअन्तर्गत पाथिभरा गणको पुर्व उत्तर तर्फफायरिङ्गको अभ्यास भइरहेको समयमा हिजो दिउँसो २.५५ बजे अभ्यास स्थल भन्दा १.५ कि.मी. उत्तरमा आफ्नो ड्यूटीमा रहेका राईको देब्रे आँखामा गोली लागेको थियो । गोली लागेपछि शुरुमा दमकस्थित लाईफलाइन अस्पतालमा उपचार भएको र त्यसपछि थप उपचारको लागि विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेकोमा आज बिहान ४.५५ मा मृत्यु भएको गणका एसपी रामकृष्ण श्रेष्ठले बताए । पीडित परिवारले दोषीलाई कारबाही, परिवारलाई उचित क्षतिपूर्तिको माग राखेका छन् । मृतकको शव विराटनगरस्थित न्यूरो अस्पतालमा रहेको र घटनास्थलको सर्जमिन मुचुल्का भइसकेको इलाका प्रहरी कार्यालय दमकका इन्स्पेक्टर गोपाल पोखरेलले बताएका छन् । अर्जुन बस्नेत

0 Comments

Related Reports
Related Trend Analysis