Incident Reports

Clash between cadres of Nepali Congress and UML

2017-05-02

Karnali, Dolpa, Thuli Bheri

A clash erupts between the cadres of Nepali congress and UML in Kaike rural municipality on Tuesday when the UML cadres assaulted two candidacies belonging to Nepali congress near Thulibheri. Cadres of Congress have accused UML that they tried to capture the candidate of Ward chairperson and Member of the ward from their party by the cadres of UML. This led to clash between cadres of Nepali Congress and UML cadres. In the lead of Dhan Bahadur Buda 40yrs, Bhim Bahadur Rokaya, and 35yrs, Likhu Budha was nominated for the candidacy of ward chairperson and ward member respectively in Kaike rural municipality ward-6 from the congress. नेकपा एमाले डोल्पाका सांसद धनबहादुर बुढाको निर्देशनमा काईके गाउँपालिकाका नेपाली काङ्ग्रेसका वडा अध्यक्ष र वडा सदस्यलाई ‘कब्जा’मा लिन खाजेको आरोपमा एमाले र काङ्ग्रेस कार्यकर्ताबिच झडप भएको छ । सांसद धनबहादुर बुढाको आधार इलाका मानिने काइके गाउँपालिका-६ शहरतारामा नेपाली काङ्ग्रेसको तर्फबाट वडा अध्यक्ष र सदस्यमा उम्मेदवारको टिकट पाएका ४० वर्षीय भिमबहादुर रोकाय र ३५ वर्षीय लँकु बुढालाई ठुलीभेरी नगरपालिका-१ स्थित सांसद धनबहादुर बुढाको घर नजिकै एमाले कार्यकर्ताहरूले आफ्नो ‘कब्जा’मा लिएर कुटपिट गरेपछि दुई पक्षबिच झडप भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ‘वैशाख ३१ मा हुने स्थानीय तहको चुनावमा नेपाली काङ्ग्रेसका तर्फबाट उम्मेदवारीको टिकट पाएका रोकाय र बुढालाई हाम्रो आधार इलाकामा उम्मेदवारी दिने साहास कसरी आयो ? भन्दै नेकपा एमालेका कैलाश बुढा, नरेन्द्र रोकाय र राप्रपाका कार्यकर्ता भनिने शेरबहादुर रोकायले आफ्नो कब्जामा लिएर कुटपिट गरेपछि दुवै पक्षबिच झडप भयो ।’-नेपाली काङ्ग्रेस डोल्पाका सभापति अङ्गतकुमार बुढाले बताए । जिल्ला प्रहरी कार्यालयका डिएसपी सुमित खड्काका अनुसार काङ्ग्रेस उम्मेदवारमाथि आक्रमण गरी आफ्नो कब्जामा लिन खोज्ने एमालेका कार्यकर्ता नरेन्द्र रोकाय, कैलाश बुढा र राप्रपाका शेरबहादुर रोकायलाई प्रहरीले गिरफ्तार गरी अनुसन्धान सुरु गरेको छ । विष्णुप्रसाद देवकोटा
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons None
Primary Cause Election-related incident
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 8
Actor 2 - Affiliation UML and affiliated org
Actor 2 - Youth unknown
INSEC

0 Comments