Incident Reports

Clash between cadres of Congress and Maoist in Rukum

2017-05-04

Lumbini, Rukum East, Banfikot, Ward 7

A clash erupts between cadres of Nepali Congress and Maoist Center on Thursday. Eight people have been injured in Bafikot rural municipality. In the clash, three cadres of Nepal Tarun Dal and five cadres belonged to Youth Communist League was injured. Chairperson Binodh Kusari of Tarun Dal claimed that they were attacked by the team of YCL in the meeting while the YCL claim that their cadres were attacked by Tarun Dal while they were walking in the street. In the clash cadres of Tarun Dal, Hari Basyal, Dhan Bahdaur BK, Rabi KC and YCL cadres Prachanda KC , Prakash Oli, Bibek BK, Aakash Pariyar and Nar Bahadur Pun were injured . रुकुममा बिहीबार दिउँसो नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) का कार्यकर्ताबीच झडप भएको छ । जिल्लाको बाँफिकोट गाउँपालिका–६ मा झडप हुँदा आठजना घाइते भएका छन् । झडपका क्रममा नेपाल तरुण दलका तीन र वाइसिएलका पाँचजना कार्यकर्ता घाइते भएको बताइएको छ । नेपाली काँग्रेसनिकट नेपाल तरुण दलले आन्तरिक बैठकमा माओवादीद्वारा आक्रमण प्रयास भएको आरोप लगाएको छ । आन्तरिक बैठक बसिरहेको अवस्थामा वाइसिएलले आक्रमण गर्न खोजेको तरुण दलका वडाध्यक्ष उम्मेदबार विनोद कुसारीले जानकारी दिए । तर, माओवादीले भने आफ्ना कार्यकर्ता बाटोमा हिँडिरहेको अवस्थामा तरुण दलले आक्रमण गरेको बताएको छ । झडपका क्रममा तरुण दलका हरि बस्याल, धनबहादुर विक, रवि केसी र वाइसिएलका प्रचण्ड केसी, प्रकाश ओली, विवेक विक, आकाश परियार र नरबहादुर पुन घाइते भएको बताइएको छ । घाइतेको अवस्था सामान्य रहेको भएपनि थप घटना नहोस् भनेर त्यस क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको प्रहरीले बताएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons None
Primary Cause Election-related incident
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 8
Actor 2 - Affiliation CPN (Maoist Center) and affiliated org
Actor 2 - Youth unknown
Total Injured 8
National/Online Media

0 Comments