Incident Reports

The Public Today : Smugglers and Locals beat APF assistant Constable

2017-04-27

Madhes, Rautahat, Baudhimai

locals and smuggler collectively beat the assistant constable of Bankul APF base camp accusing the assistant constable demanded money over smuggling. Sugar smugglers and locals beat the assistant constable Keshav Bhatta of APF Bankul base camp in Sornariya village after Bhatta intervened smugglers. Assistant constable Bhatta was saved by the team of Area Police Office laksminiya immediately after the team reached the incident spot.In a meantime smugglers had attacked the police van by baton said locals. After The incident had been dismissed after District Police Office DSP Nabinakrishna Bhandari reached the incident place. रौतहट जिल्लाको बंकुलबाट चिनी लिएर आउंदै गरेका तस्करलाई रोक्न गएका ससस्त्र प्रहरी बेस क्याम्प बंकुलका सहायक हवल्दार केशव भट्टलाई तस्कर र स्थानीय बासिन्दा मिलेर कुटपिट गरेका हुन् । बंकुल बजारबाट शोरनारिया जाने बाटोबाट चिनी लिएर आउंदै गरेका तस्करलाई सादा पोसाकका घुमुवा हवल्दारले रोकेपछि तस्कर र स्थानीयले उनलाई कुटपिट गरेका थिए । हवल्दार भट्टलाई गाउँले र तस्करको समुहले लछारपछार गरिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय लक्ष्मिनियाको प्रहरी टोली घटना स्थलमा पुगेर भट्टलाई बचाएको थियो । सो क्रममा प्रहरीको गाडीमा समेत तस्करले लाठी हानेको स्थानीयले बताए । घटना उग्र बन्दै गएपछि जिल्ला प्रहरी कार्यालय रौतहटका प्रबक्ता डिएसपी नबिनकृष्ण भण्डारी सहितको टोली घटनास्थल पुगेर घटना सामसुम पारेको स्थानीयले बताए । हवल्दार भट्टलाई ससस्त्र प्रहरी बोर्डर आउट फोर्स बंकुलका इन्चार्ज ससस्त्र प्रहरी निरिक्षक संजय अधिकारीले तस्करीको पैसा उठाउनका लागि परिचालन गरेको स्थानीयले आरोप छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Related to organized crime and illegal trade (drugs, arms, non-gendered human trafficking, protection racket, gang violence, etc.)
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Criminal
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Police
Actor 2 - Youth unknown
Total Injured 1
Totally damaged Vehicles 1
Local Newspaper - Mahottari

0 Comments