Incident Reports

Petrol bomb defused in Bharatpur

2017-05-06

Bagmati, Chitawan, Bharatpur, Ward 10

A petrol bomb has been defused in Syauli Bazaar of Bharatpur Metropolitan City-10 in Chitwan district on Saturday. The bomb was discovered in an open field at a distance of 200 metres from Hem Raj Poudel’s residence in Syauli Bazaar today, according to SP Deepak Thapa of the Chitwan District Police Office. Poudel is a maternal uncle of Renu Dahal, who is a joint mayoral candidate from CPN Maoist Centre and Nepali Congress in the metropolitan city. भरतपुर महानगरपालिका–१० स्थित स्याउलीबजारमा आज बिहान पेट्रोल बम भेटिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दीपक थापाका अनुसार स्याउलीबजारस्थित हेमराज पौडेलका घरबाट दुई सय मिटर अगाडि खाली चौरमा बम भेटिएको हो । बम प्रहरीले निष्क्रिय गरेको थापाले जानकारी दिए । नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका तर्फबाट महानगरपालिका प्रमुखको उम्मेदवार रहेकी रेणु दाहालको मामा पौडेलका घरमा रोकिराखिएको बा ११ च ९०३० नंको गाडीसमेत तोडफोड गरिएको प्रहरीले जनाएको छ । यस्तै निर्वाचन विरोधी गतिविधि गरेको भन्दै प्रहरीले अहिलेसम्म नेपाल कम्युनिस्ट पार्टीका १३ कार्यकर्ता पक्राउ गरेको छ । पक्राउ पर्नेमध्ये नौ जनाविरुद्ध मुद्दा दायर भइसकेको छ । रासस
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Symbolic violence
Weapons Improvised explosive device (IED)
Primary Cause Unclear
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Group of civilians (only Target)
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Chitwan

0 Comments