Incident Reports

Dozen injured in Triveni rural municipality as Maoist Center and Nepali Congress clash

2017-05-06

Lumbini, Rukum East, Tribeni, Ward 8

5 cadres of Nepali Congress were severely injured after being attacked by Maoist Centres cadres at Triveni Rural Municipality-8 during campaign on Saturday, Nepali Congress Rukum has informed. Some motorcycles and vehicles used for election campaign by the NC were also set ablaze this evening, said NC candidate Dev Bahadur Oli from Triveni Rural Municipality. The injured from Nepali Congress are 25-year-old Dinesh Khadka, candidate for the post of ward chief of Tribeni rural municipality-8, Khim Bahadur Khadka, Kul Bahadur Khadka, Narahari Gharti, Bishal Singh and Nepali Congress candidatef for the post of head of Tribeni rural municipality Dev Bahadur Oli. Meanwhile, District Chairman of CPN Maoist Center, Gopal Sharma has claimed that 4 Maoist Center cadres were injured during the incident. The injured have been identified as Bal Bahadur Oli of Tribeni rural municipality-8, Sher Bahadur Malla, Sundar Oli, and Kamal Pun. Maoist Center also informed that Bal Bahadur who suffered serious injury is undergoing treatment at District hospital. त्रिबेणी गाउँपालिका-८ मा प्रचारमा रहेको नेपाली काङ्ग्रेसको टोलीमाथी नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरूले आक्रमण गर्दा पाँच जना गम्भीर घाइते भएको नेपाली काङ्ग्रेस रूकुमले जानकारी दिएको छ । घाइते हुनेमा त्रिवेणी गाउँपालिका-८ का वडा अध्यक्षका उम्मेदवार २५ वर्षीय दिनेश खड्का, सोही ठाउँका खिमबहादुर खड्का, कुलबहादुर खड्का, नरहरी घर्ती, विशाल सिंहलगायतका रहेको त्रिवेणी गाउँपालिकामा काङ्ग्रेसबाट अध्यक्ष पदका उम्मेदवार देवबहादुर ओलीले बताए । घाइतेहरूको जिल्ला अस्पताल सल्ले रूकुममा उपचार भइरहेको र वडा अध्यक्षका उम्मेदवार दिनेश खड्कालाई जिल्ला अस्पताल सल्ले रूकुमले थप उपचारको लागि नेपालगञ्ज रिफर गरेको छ । यस्तै त्रिवेणी गाउँपालिका-७ का २२ वर्षीय लक्ष्मण ओली र वडा नम्बर ८ का कमल ओली २४ गते बिहानसम्म सम्पर्कमा नआएको काङ्ग्रेसले जनाएको छ । साथै माओवादी कार्यकर्ताहरूले तीन ओटा मोटरसाइकल र एउटा गाडीसमेत ध्वस्त बनाइदिएको काङ्ग्रेसले जनाएको छ । आफूहरूले शान्तिपुर्ण तरीकाले चुनाव प्रचार गरिरहेको बेला एक्कासी आक्रमण भएको काङ्ग्रेसको आरोप रहेको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष गोपाल शर्मा अनलले काङ्ग्रेस कार्यकर्ताको आक्रमणमा चार जना कार्यकताहरू घाइते भएको बताए । त्रिवेणी गाउँपालिका-८ का बलबहादुर ओली, शेरबहादुर मल्ल, सुन्दर ओली, कमल पुन घाइते भएको नेकपा माओवादी केन्द्रले जनाएको छ । गम्भीर घाइते भएका बलबहादुरलाई थप उपचारको लागि जिल्ला अस्पताल सल्ले रूकुममा भर्ना गरिएको माओवादीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (large group)
Secondary Form Vandalism
Weapons Fire
Primary Cause Election-related incident
Actor 1 - Number of people 12
Actor 1 - Affiliations CPN (Maoist Center) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 12
Actor 2 - Affiliation (Target) Nepali Congress and affiliated org
Actor 2 - Youth unknown
Total Injured 12
Totally damaged Vehicles 3
Severely damaged Vehicles 3
National/Online Media , Local Newspaper - Chitwan

0 Comments