Incident Reports

Two Arrested for Gang-rape

2013-05-15

Madhes, Saptari, Belhi Chapena

Saptari/May 16 Police have arrested two teenagers on May 15 on charge of raping a 16-year-old girl. Locals had apprehended the duo – one 18-year-old of Bananiya VDC-6 and other 17-year-old of Nargho VDC-4 – while they were raping the victim at her home on May 15 morning. They were later handed over to the police, said DSP Shyam Singh Chaudhary of the District Police Office. The victim has returned home following a health check-up at the Sagarmatha Zonal Hospital in Rajbiraj. DSP Chaudhary informed that a rape case had been registered against the accused at the DPO on May 15. He added that they are kept in police custody and their medical check-up were also conducted. Manohar Kumar Pokharel सप्तरी । जेठ २ गते एक १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा बननिया गाविस-६ का १८ वर्षीय र नर्घो गाविस-४ का १७ वर्षीय युवकलाई प्रहरीले ०७० जेठ १ गते गिरफ्तार गरेको छ । जेठ १ गते बिहान पीडित किशोरीकै घर गुहालीमा कोही नभएको मौका पारी बलात्कार गरिरहेको अवस्थामा स्थानीयवासीले आरोपित दुई युवकलाई नियन्त्रणमा लिई प्रहरीलाई बुझाएको जिल्ला प्रहरी कार्यालयका डिएसपी श्यामसिंह चौधरीले बताए । किशोरीको सगरमाथा अञ्चल अस्पताल राजविराजमा स्वास्थ्य परीक्षण गरी प्रहरीले आफन्तलाई बुझाएपछि पीडित घर फर्केकी छन् । युवकहरूविरुद्ध जिल्ला प्रहरी कार्यालयमा ०७० जेठ १ गते मुलुकी ऐन जबरजस्ती करणी महलअन्तर्गत मुद्दा दर्ता भएको जानकारी दिदै डिएसपी चौधरीले आरोपितहरूको समेत स्वास्थ्य परीक्षण गरी अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएको जानकारी दिए । मनोहरकुमार पोखरेल

0 Comments

Related Reports
Related Trend Analysis