Incident Reports

3 nabbed for launching anti-poll activities

2017-05-06

Three cadres of Netra Bikram Chand-led Communist Party of Nepal were arrested from different parts of the district on Saturday for carrying out activities against the May 14 elections. The arrestees-Juddha Bahadur Bishwokarma, Sujan Shrestha and Bodhraj Ghimire-have been launching anti-poll activities like threatening election contenders of various participating political parties to withdraw their candidacies, hoisting black flags at their homes and obstructing poll campaigns, said Deputy Superintendent of Police Subhas Chandra Bohara. The arrestees would face action as per the existing law, he said. RSS सिन्धुलीमा निर्वाचन विरोधी गतिविधि गर्ने तीनजना विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यक्रर्ता पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुली गोलन्जोर–७ का जुद्ध बहादुर विश्वकर्मा, कमलामाई नगरपालिका–२ का सुजन श्रेष्ठ र हरिहरपुरगढी गाउँपालिकाका बोधराज घिमिरेलाई शनिवार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक सुभासचन्द्र बोहोराले जानकारी दिए । (रासस) उनीहरुले विभिन्न स्थानमा चुनाव विरोधी गतिविधि गरेको जानकारी आएपछि पक्राउ गरिएको बोहोराले बताउनुभयो । उहाँका अनुसार तीनैजनालाई सार्वजनिक अपराध ऐनअनुसार कारबाही हुनेछ । उनीहरुले मनोनयन दर्ताको काम सकेर चुनावी प्रचारप्रसारमा लागेका विभिन्न दलका उम्मेदवारलाई जवर्जस्ती मनोनयन फिर्ता लिन लगाउने, घरमा कालो झन्डा गाड्ने, चुनावी प्रचार प्रसार नगर्न र बन्द गर्न धम्की दिनेलगायतका काम गरेको भन्दै प्रहरीले पक्राउ गरेको हो । रासस
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Other forms of non-violent protest
Secondary Form Arrest (politically significant)
Primary Cause Election-related incident
Actor 1 - Number of people 12
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments