Incident Reports

Bullet fired in the house of CPN-UML candidate

2017-05-04

Karnali, Kalikot, Khandachakra, Ward 11

The CPN UML party office of Kalikot said that an unidentified group of people have fired a bullet in the house of ward chairman candidate Adichandra Chaulagain at Khadachakra municipality-8 on the night of May 4. The incident was seriously condemned by UML chairperson Nagendra Shahi of kalikot and demanded for the immediate investigation regarding the case. The victim said that he was threatened by YCL central member Gogan Bahadur Malla that cadres from Netra Bikram Chand led maoist might come to his place. खडाचक्र नपा-८ निवासी एमाले पार्टीका वडा अध्यक्ष उम्मेदवार ३६ वर्षीय आदिचन्द्र चौलागाईँको घरमा ०७४ वैशाख २२ गते राति अज्ञात व्यक्तिको समूहले गोली प्रहार गरेको एमाले कालीकोटले जनाएको छ । घटना सम्बन्धमा एमाले कालीकोटका अध्यक्ष नगेन्द्र शाहीले घोर निन्दा गर्दै तत्काल छानबिन गरी दोषीलाई कारबाही गर्न प्रशासनसमक्ष माग गरेका छन् । वाइसीएलका केन्द्रीय सदस्य तथा माओवादी केन्द्रका सोही वडाका अध्यक्ष गोगनबहादुर मल्लले वैशाख २२ गते साँझ ५ बजे चौलागाईँको घरमा गएर नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता आउन सक्छन भनी धम्की दिएको पीडितले बताए । नेपाल कम्युनिष्ट पार्टीका जिल्ला जनसरकार प्रमुख मनिलाल ऐडीले भने-‘हामीलाई बदनाम गराउने उद्देश्यले माओवादी केन्द्रका कार्यकर्ताले उक्त घटना घटाएका हुन् । यसमा हाम्रो संलग्नता छैन ।’ घटनाको जानकारी पाउनासाथ प्रमुख जिल्ला अधिकारी गिरीधारी सुवेदीले तत्काल सुरक्षा समितिको बैठक राखेर अनुसन्धानका लागि सशस्त्र प्रहरीसमेतको टोली पठाएको बताए । घरमा निशाना बनाई ६ वटा फाइरिङ् भएपनि मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालयका डिएसपी योगेन्द्र खड्काले बताए । कालीबहादुर मल्ल However, the district people’s government chief Mani Lal AD denied his party involvement in an incident and accused Maoist centre of doing such incident to make the party’s image down. Immidiately after the incident, the CDO Giridhari Subedi had called on security meeting and deployed the police in the incident site. A total of six firing was made targeting the house according to DSP Yogendra Khadka of DPO. Kali Bahadur Malla
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Small arms
Primary Cause Election-related incident
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) UML and affiliated org
Actor 2 - Youth unknown
INSEC

0 Comments