Incident Reports

Krishna: Teacher beat student in Damak Campus

2017-04-21

Province 1, Jhapa, Damak

A student of Damak Bahumukhi Campus in Jhapa District sustain injuries when he was beaten by one of the teacher. BSC second year student Mahesh Bhattarai was beaten up by the department head of Physics Lokendra Chemjong when he complained about the irregularites of classes. Bhattarai sustains injuries above his right eye, forehead, cheeks and neck. But Teacher Chemjong said that the incident took place when Bhattarai started debating while he was in a meeting with other teachers for not delivering the regular classes. झापाको दमक बहुमुखि क्याम्पसमा एक शिक्षकले मुक्का प्रहार गर्दा विद्यार्थी घाइते भएका छन् । विज्ञान संकाय अन्तर्गत भौतिक शास्त्रका विभागिय प्रमुख लोकेन्द चेम्जोङले मुक्का प्रहार गर्दा विएसी दोस्रो वर्ष अध्यन्रत महेश भट्टराई घाइते भएका हुन् । शिक्षक नियमित रुपमा प्रयोगात्मक कक्षामा नआएपछि क्म्प्लेन गर्न जाँदा आफूमाथि निर्घात कुटपिट भएको स्वतन्त्र विद्यार्थी यूनियनका सदस्य भट्टराईले बताए । भट्टराईको दाहिने आँखाको डिलमा दुई वटा टाँचा लगाउनुपरेको छ । साथै निधार, गाला र घाँटीमा पनि चोट लागेको छ । यस सम्बन्धि प्राध्यापकसँग कुरा गर्दा उनले आफूमाथि हातपात भएपछि प्रतिवाद गरेको बताए । विद्यार्थीले नियमित कक्षामा किन नआएको भन्दै फोन गरेपछि क्याम्पसमा आएर अन्य शिक्षाकहरुसँग कुरा गर्दै गर्दा भट्टराई आएर वादविवाद गर्न थालेपछि मुक्का प्रहार भएको उनले बताए । क्याम्पसका प्रमुख उत्तम भट्टराईले प्राध्यापकबाट गल्ती भएको स्वीकार्दै विवाद समाधानका लागि छलफल भइरहेको बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Fight
Weapons None
Primary Cause Violence in school/university (violence by teachers, hazing, etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation Students
Actor 2 - Youth youth
Total Injured 1
Youth Injured 1
Local Newspaper - Saptari

0 Comments